Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, माघ १६, २०८२

साँफेबगर ।

सहिद दिवसको अवसरमा साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहको आयोजनामा सरसफाइ अभियान सम्पन्न भएको छ।

सरसफाइ अभियानमा १९ वटा डस्टबिन तथा २० वटा राष्ट्रिय झण्डाको प्रयोग गरिएको छ । कार्यक्रम अन्तर्गत नुनेपानीदेखि लुङ्रेली गाडसम्मको सडक क्षेत्रको फोहोर संकलन तथा व्यवस्थापन गरिएको थियो।
वडा कार्यालय जाल्पादेवीको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रममा देश तथा विदेशमा बस्नुहुने दाजुभाइहरूको आर्थिक सहयोगमा ३० हजार रुपैयाँभन्दा बढी रकम संकलन गरिएको थियो।

सरसफाइ कार्यक्रमको अध्यक्षता वडा अध्यक्ष सेतमान कुवरले गर्नुभएको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय साफेबगरका प्रतिनिधि , नेपाल प्रहरी बैजनाथका कर्मचारी, वडाका जनप्रतिनिधि तथा सम्पूर्ण गाउँवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

साथै आजदेखि सडकमा फोहोर फाल्न नपाइने व्यवस्था लागू गरिएको र फोहोर फालेको पाइएमा जरिवाना तोकिने सम्बन्धमा स्थानीयलाई जानकारी गराइएको थियो ।

बागभिडी पिपलतोला युवा समूहका अध्यक्ष मनिश बुढाको नेतृत्वमा सञ्चालन गरिएको सरसफाइ अभियान कार्यक्रमको सञ्चालन नटराज परियारले गर्नुभएको थियो।

युवा समुह अध्यक्ष बुढाका अनुसार सहभागीहरूको समय, श्रम, उत्साह र सहकार्यले स्थानीय वातावरणलाई सफा, स्वस्थ तथा सुन्दर बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। समाजमा स्वच्छता र जिम्मेवारीको भावना अभिवृद्धि गर्न यस्ता अभियानहरू प्रशंसनीय रहेको जनाइएको छ।
आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा रचनात्मक गतिविधिहरू निरन्तर सञ्चालन गर्ने अपेक्षा आयोजकले व्यक्त गरेका छन्।

सम्बन्धित तस्विरहरु ।

621159330_4350811608508944_7018750489612519781_n-1769777240.jpg

620921000_1277649924575053_6008341400322410842_n-1769777237.jpg

618084207_879886424650740_5402672024682614167_n-1769777236.jpg


प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण शनिबार, माघ १०, २०८२
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुधबार, माघ ७, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली मंगलबार, मंसिर १६, २०८२
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा बिहीबार, असोज २३, २०८२
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय
“त्रिपुरा सुन्दरी तितौडा“ संक्षिप्त परिचय मंगलबार, साउन २७, २०८२
लोकप्रीय
  • Week
  • Month
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्