Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, माघ १३, २०८२

साँफेबगर ।

नागरिक समाज संस्थाका पदाधिकारीहरूका लागि पैरवी रणनिति, अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी ३ दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु भएको छ । पोषण सुरक्षा सुधारका लागि जलवायु उत्थानशिल कृषि प्रणालीमा महिलाको सहभागिता (WE-CAN) परियोजनाको आयोजनामा सुरु भएको हो ।

पिसविन, वाक नेपाल र समविकास नेपालद्वारा सञ्चालित  (WE-CAN) परियोजनाको आयोजनामा सुरु भएको हो । सामूहिक प्रभावकारी पैरवीका लागि नेटवर्किङ र गठबन्धन निर्माणको महत्त्व बुझ्न सीएसओ सदस्यहरुलाई सक्षम बनाउनु, खाद्य तथा पोषण सुरक्षा र जलवायु परिवर्तन सम्बन्धी संयुक्त पैरवीलाई प्रभावकारी समन्वय संयन्त्रहरू बलियो बनाउनु र अधिकारमा आधारित पैरवी, वार्ता र नीति संवाद सम्बन्धी सहभागीहरुको सीप विकास गर्ने तालिमको मुख्य उदेश्य रहेको छ ।

यस्तै सीएसओहरु बीच मुख्य पैरवी एजेन्डाहरुलाई संयुक्त रुपमा पहिचान र प्राथमिकता निर्धारण गर्न सहयोग पुऱ्याउनु, संस्थागत क्षमता मापन तथा सुधारका लागि आत्म-मूल्यांकन उपकरण प्रयोग गर्न सीएसओ नेटवर्कहरुलाई सक्षमता प्रदान गर्नु र कानूनी ढाँचा बुझ्ने, नीति विश्लेषण गर्ने, मागहरु स्पष्ट रुपमा राख्ने, र स्थानीय तहसँग वार्ता गर्ने सीप प्रदान गर्ने उदेश्य पनि रहेको जनाईएको छ ।

तालिममा जलवायु उत्थानशील कृषि र पोषणको आधारभूत अवधारणा, खाद्य तथा पोषण सुरक्षा सम्बन्धी सरकारी नीतिहरु (संवैधानिक व्यवस्था, खाद्य सम्प्रभुता ऐन/नियमावली, जीईएसआई तथा जलवायु जोखिम स्थिति, जलवायु परिवर्तन नीति, एडिएस, प्रदेश कृषि नीति आदि) र पैरवीको परिचय, परिभाषा, प्रक्रिया, प्रकारका बारेमा सहभागीलाई जानकारी गराईएको थियो ।

यस्तै तालिममा अधिकारमा आधारित पैरवी, मानव अधिकार सिद्धान्त, जवाफदेहिता, सहभागिता, सशक्तिकरण र अधिकारमा आधारित पैरवी, मानव अधिकार सिद्धान्त, जवाफदेहिता, सहभागिता, सशक्तिकरणका बारेमा जानकारी गराईएको थियो ।

तालिमको सहजीकरण ध्रुव सुनार, समविकासका बम भट्ट र पिसविनका ईन्द्र रोकायाले गरि रहनु भएको छ । तालिम माघ १५ गतेसम्म चल्ने आयोजकले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, माघ १३, २०८२  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी सोमबार, भदौ १, २०८३
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक आइतबार, साउन २४, २०८३
अछाम सार्वजनिक यातायातको तेस्रो वार्षिक  साधारण सभा सम्पन्न, अध्यक्षमा भाट चयन
अछाम सार्वजनिक यातायातको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा भाट चयन आइतबार, साउन २४, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार शुक्रबार, साउन २२, २०८३
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने बिहीबार, साउन २१, २०८३
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने बिहीबार, साउन २१, २०८३
सञ्चारकर्मी भण्डारीको देउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक
सञ्चारकर्मी भण्डारीको देउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक मंगलबार, साउन १९, २०८३
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु आइतबार, साउन १७, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्