Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, मंसिर २८, २०८२

साँफेबगर ।

एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय सरोकारवालाहरुसंग समन्वय तथा अन्तरक्रिया बैठक साँफेबगरमा सम्पन्न भएको छ ।

यूएनडिपी, ग्लोबल फण्ड र बुहुउद्धेशिय विकास समाज एमपीडिएसको सयुक्त साझेदारीमा सञ्चालित एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय सरोकारवालाहरुसंग समन्वय तथा अन्तरक्रिया बैठक सम्पन्न भएको हो ।

बैठकमा समुदायमा रहेका प्रवासी तथा उनीहरुका परिवारलाई एचआईभी र क्षेयरोग रोकथाम गर्ने उद्धेश्य रहेको जनाईएको छ । यस्तै समुदमय स्तरमा भएका एचआईभी र क्षेयरोग संक्रमितको पहिचान गरेर उपचारको दायरामा पुर्याउने र अन्य समुदायमा संक्रमण दर घटाउने उद्धेश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

उक्त बैठकमा साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर, वडा नम्बर ४ का वडा अध्यक्ष नवराज बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत देवसरा थापा, स्वास्थ्य शाखा प्रमुख लक्ष्मण नाथयोगी, नरेश रावत लगायतका सरोकारवालको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजिकरण बुहुउद्धेशिय विकास समाज एमपीडिएसका कार्यक्रम अधिकृत लक्ष्मी चलाउने र सामुदायिक स्वास्थ्य कार्यकर्ता प्रकाश महताले गर्नु भएको थियो ।


प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १८:१६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली मंगलबार, मंसिर १६, २०८२
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न बुधबार, मंसिर १०, २०८२
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी बिहीबार, मंसिर ४, २०८२
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन आइतबार, कात्तिक ३०, २०८२
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न बिहीबार, कात्तिक २७, २०८२
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन मंगलबार, कात्तिक २५, २०८२
लुंग्रामा १५ वर्ष पछि दशैं हुँदै
लुंग्रामा १५ वर्ष पछि दशैं हुँदै मंगलबार, कात्तिक १८, २०८२
साँफे हाटबजारमा आगलागि
साँफे हाटबजारमा आगलागि आइतबार, कात्तिक १६, २०८२
लोकप्रीय
  • Week
  • Month
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न
मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्