Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, मंसिर ४, २०८२

अछाम ।

अछामको बान्नीगढी जयगढ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिमेवारी हेरफेर भएको छ। गाउँपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी झनक रेग्मीले पाउनु भएको छ।

रेग्मी पालिकाको प्रशासकीय अधिकृत पदमा कार्यरत हुनु हुन्छ। गाउँ कार्यपालिकाको कार्तिक ३० गते बसेको बैठकले रेग्मीलाई प्रशासकीय अधिकृतको जिम्मेवारी दिने निर्णय गरे पछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहाँलाई प्रशासनिक तथा आर्थिक अधिकार सहित निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको छ।

गाउँपालिकाका अध्यक्ष टेक बहादुर साउँदले मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृत कार्यालयमा नआएकाले बरिष्ठतम कर्मचारीका आधारमा रेग्मीलाई प्रमुख प्रशासकीय अधिकृत बनाउने निर्णय गरिएको बताउनु भयो।  

बान्नीगढीमा यस अघि लामो समयसम्म स्वास्थ्य सेवाका वसन्त रावलले निमित्त प्रमुख भएर काम गर्दै आउनु भएको थियो। यस अघि छिमेकी मेल्लेख गाउँपालिकाले पनि प्रशासन सेवा समूह सातौं तहमा  कार्यरत संगिता ताम्राकारलाई निमित्त प्रमुख बनाएको थियो।

संघीय मामिला मन्त्रालयले पठाएका प्रमुख प्रशासकीय अधिकृतहरु नआउँदा अछामका अधिकांश पालिका निमित्तको भरमा चलि रहेका छन्।

download1111111-1763639643.jpg
 


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस सोमबार, पुस २१, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक आइतबार, मंसिर २८, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली मंगलबार, मंसिर १६, २०८२
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न बुधबार, मंसिर १०, २०८२
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन आइतबार, कात्तिक ३०, २०८२
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न बिहीबार, कात्तिक २७, २०८२
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन मंगलबार, कात्तिक २५, २०८२
लोकप्रीय
  • Week
  • Month
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्