Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न
मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, कात्तिक २९, २०८२

 मंगलसेन ।

मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा मंगलसेनमा सम्पन्न भएको छ । नागरिक आकांक्षा,नागरिक स्वतन्त्रता र नागरिक सर्वोच्चता भन्ने मूल नाराका साथ सम्पन्न भएको साधारण सभाको उद्घाटन केन्द्रीय महासचिव एवम प्रमुख वक्ता प्रकाश शाहीले गर्नु भएको थियो । शान्ति, अहिंसा, लोकतन्त्र र मानव अधिकारको प्रतीकका रुपमा चारवटा मैनबत्ती प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । 

साधारण सभाका प्रमुख वक्ता शाहीले देशको बर्तमान परिवेशलाई लक्षित गर्दै संबैधानिक आकांक्षाहरु परिपुर्ति नहुँदा देशको नागरिकमा चरम निराशा र आक्रोश देखि राखेको अवस्थामा राजनैतिक दल र देशको नेतृत्वहरु जिम्मेवार बन्न आफुहरुले बारम्बार आग्रह गर्दै आएको तर उहाँहरुले नागरिक स्तरबाट उठाएको कुराको अबमुल्यांकन गर्दा भाद्र महिनामा अकल्पनीय घटना हुन पुगेको बताउनु भयो।  यसको साथै भाद्र २३ र २४ गते जेनजी आन्दोलन घटनाका मुख्य दोषी जो कोही भए पनि कानुनी दायरामा ल्याउनु पर्ने कुरामा जोड दिनु भयो। फेरि पनि अन्यऔल को अवस्थामा रहेको देशलाई सबै पक्ष मिलेर निकास दिन आग्रह गर्नु भयो।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजका पूर्ब केन्द्रीय सचिव मदन कुँवर, षोडशा मा बि का प्रधानाध्यापक बृकेश सिंह बोगटी, बद्री प्रसाद रिमाल लगायत अतिथिहरुले आ-आफ्नो धारणा राख्नु भएको थियो । संस्थाका सभापति जय बहादुर बोगटीको सभाध्यक्षतामा भएको कार्यक्रममा सभापतिबाट संस्थाको बावार्षिक प्रगती प्रतिवेदन प्रस्तुत गरिएको थियो । वार्षिक साधारण सभाको सहजीकरण सचिव डम्बर बहादुर बोगटीले गर्नु भएको थियो ।

WhatsApp-Image-2025-11-15-at-4.42.49-PM-(1)-1763205847.jpeg

WhatsApp-Image-2025-11-15-at-4.42.49-PM-1763205847.jpeg


प्रकाशित मिति: शनिबार, कात्तिक २९, २०८२  १७:१८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक मंगलबार, माघ २७, २०८२
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न बिहीबार, माघ १५, २०८२
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न  बिहीबार, माघ १५, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु मंगलबार, माघ १३, २०८२
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण शनिबार, माघ १०, २०८२
लोकप्रीय
  • Week
  • Month
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्