Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन
नेकपा एमाले साँफेबगरद्धारा जनप्रर्दन
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, कात्तिक २५, २०८२

साँफेबगर ।

नेकपा एमाले साँफेबगर नगर कमिटीद्धारा साँफेबगरमा जनप्रर्दन गरेको छ । नेकपा एमाले केन्द्रीय कमिटीको सर्कुलर अनुसार प्रतिगामी षड्यन्त्र विरुद्ध पालिका स्तरिय जनप्रदर्शन गरेको हो ।

जनप्रदशर्नमा नेकपा एमाले जिन्दावाद, प्रतिगमि सरकार मुर्दावाद्, हत्या हिंसा बन्द गर, जेनजीका माग पुरा गर लगायतक नारा लगाउँदै जनप्रदर्शन गरेको हो । नेकपा एमालेले मंगलबार ७५३ वटै पालिकामा जनसभा गर्ने केन्द्रीय सर्कुलर अनुसार प्रदर्शन गरेको नेकपा एमाले साँफेबगर नगर संगठन कमिटीले जनाएको छ।

नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष हिरण्ड बहादुर कुँवरको अध्यक्षतामा भएको जनप्रर्शन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कमल तिमिल्ससेना रहनु भएको थियो । प्रमुख अतिथि तिमिल्सेनाले जेन–जी आन्दोलनका नाममा सडकमा माओवादी केन्द्र, रास्वपाका कार्यकर्ताहरु देखिएको बताउनु भएको छ ।

उहाँले व्यावसायिक भवनहरुमा लुटपाट र आगजनीको नेतृत्व गरेको शक्तिको खोजी गर्ने हो भने राजावादीहरु देखिने बताउनु भयो। तिमिल्सेनाले पश्चिमा पूँजीवादीहरुले सूचना र प्रविधिको विकासलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने योजना अन्तर्गत प्रविधिसँग हुर्किएको पुस्ताको नामाकरण जेन–जेड गरेको भन्दै स्मार्ट फोन प्रयोग गर्दै हुर्किएका पुस्ता मार्फत वितण्डा मच्चाएको आरोप लगाउनु भएको छ ।

यस्तै कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष तिलक कुँवर, जिल्ला कमिटी सचिवालय सदस्य राधिका भुजेल, प्रचार तथा प्रकाशन विभाग प्रमुख पुष्पराज भट्ट, जिल्ला कमिटी सदस्य सुरत भुल, जितेन्द्र कुँवर, श्याम रावल, नगर कमिटीका पदाधिकारीहरु, युवा संघका पदाधिकारीहरु, अनेरास्ववियुका पदाधिकारीहरु लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यस्तै नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल साँफेबगर नगर कमिटीको अधिवेशन पनि सम्पन्न भएको छ ।

WhatsApp-Image-2025-11-11-at-3.39.29-PM-1762864261.jpeg
अधिवेशनले सन्जय कुमार आउजीको अध्यक्षतामा २२ सदस्सीय कमिटी पनि गठन गरिएको छ। कमिटीको उपाध्यक्षमा जोगराज टमट्टा, सचिबमा धर्मेन्द्र बिष्ट, सहसचिबमा रुप बहादुर रावल, समिता आउजी लगाएतका सदस्यहरु रहेको जनाईएको छ।

WhatsApp-Image-2025-11-11-at-3.39.43-PM-1762864260.jpeg

WhatsApp-Image-2025-11-11-at-3.39.43-PM-(1)-1762864259.jpeg

WhatsApp-Image-2025-11-11-at-3.39.44-PM-1762864259.jpeg

WhatsApp-Image-2025-11-11-at-3.39.29-PM-1762864261.jpeg

 


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १८:२७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक आइतबार, मंसिर २८, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली मंगलबार, मंसिर १६, २०८२
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न बुधबार, मंसिर १०, २०८२
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी बिहीबार, मंसिर ४, २०८२
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन आइतबार, कात्तिक ३०, २०८२
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न
एमाले प्रतिनीधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटीको प्रथम बैठक सम्पन्न बिहीबार, कात्तिक २७, २०८२
लुंग्रामा १५ वर्ष पछि दशैं हुँदै
लुंग्रामा १५ वर्ष पछि दशैं हुँदै मंगलबार, कात्तिक १८, २०८२
साँफे हाटबजारमा आगलागि
साँफे हाटबजारमा आगलागि आइतबार, कात्तिक १६, २०८२
लोकप्रीय
  • Week
  • Month
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न
मानव अधिकार तथा शान्ति समाज अछामको २१ औ वार्षिक साधारण सभा सम्पन्न
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्