Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगरमा ४५ औँ विश्व खाद्य दिवस मनाईयो
साँफेबगरमा ४५ औँ विश्व खाद्य दिवस मनाईयो
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, असोज ३०, २०८२

साँफेबगर ।

साँफेबगरमा ४५ औँ विश्व खाद्य दिवस मनाईएको छ । स्वच्छ, पोषणयुक्त र सन्तुलित भोजनको महत्त्व बारे जनचेतना फैलाउने उद्धेश्य सहित हरेक वर्ष अक्टोबर १६ मा विश्व खाद्य दिवस मनाउने गरिन्छ ।

साँफेबगर नगरपालिका कृषि विकास शाखाको आयोजना डब्लु एचएच, पीसविन, वाक नेपाल, सम विकास नेपाल र लि–बर्डको साझेदारीमा ‘स्वच्छ खाना र सुखद भविष्यका लागि हातेमालो’ भन्ने मूल नाराका विभिन्न कार्यक्रम आयोजना गरिएको छ ‌।

साँफेबगर नगरपालिका कृषि शाखाका तुलक्षी थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो। यस्तै कार्यक्रममा नगर उपप्रमुख शिव बहादुर कुँवर शिलोज, निमित्त प्रमुख प्रशासकीय अधिकृत देवसरा कुमारी थापा, विभिन्न वडाका वडा अध्यक्षहहरु, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन साँफेबगर नगरपालिका पशु शाखाका कर्ण बहादुर कुँवरले गर्नु भएको थियो ।

WhatsApp-Image-2025-10-16-at-7.07.11-PM-1760621927.jpeg

WhatsApp-Image-2025-10-16-at-7.07.21-PM-1760621928.jpeg

WhatsApp-Image-2025-10-16-at-7.04.35-PM-1760621929.jpeg

WhatsApp-Image-2025-10-16-at-7.05.59-PM-1760621929.jpeg

WhatsApp-Image-2025-10-16-at-7.04.29-PM-1760621930.jpeg

WhatsApp-Image-2025-10-16-at-7.04.23-PM-1760621931.jpeg


प्रकाशित मिति: बिहीबार, असोज ३०, २०८२  १९:२६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न शनिबार, असोज २५, २०८२
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा बिहीबार, असोज २३, २०८२
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित बुधबार, असोज १, २०८२
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न बुधबार, असोज २, २०८२
जेन–जी पुस्ताद्धारा सरकार विरुद्ध प्रदर्शन
जेन–जी पुस्ताद्धारा सरकार विरुद्ध प्रदर्शन मंगलबार, भदौ २४, २०८२
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन आइतबार, भदौ २२, २०८२
आउनै छोडे चिठीपत्र
आउनै छोडे चिठीपत्र आइतबार, भदौ २२, २०८२
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
लोकप्रीय
  • Week
  • Month
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
वाक नेपालमा कार्यरत उत्कृष्ट ६ जना कर्मचारी सम्मानित
राजनितिसंगसंगै स्वास्थ्य सेवा
राजनितिसंगसंगै स्वास्थ्य सेवा
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
वाक नेपालको सामाजिक परीक्षण तथा २८ औँ वार्षिक सभा सम्पन्न
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
सिटीटप मोबाईल एण्ड सप्लायर्सको शाखा विस्तार
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न
नेकपा एमालेद्धारा शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रम सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्