Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
एकेन्द्र महता
एकेन्द्र महता बुधबार, साउन २८, २०८२

साँफेबगर ।

पहाडबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने भएको छ । पहाडबाट अस्थायी रुपमा तराइँमा बसोवास गर्दै आएका नागरिकलाई लक्षित गरेर वडाको टोलीले तराइँबाटै सेवा दिईने भएको हो ।

अछाम जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडबाट विभिन्न कारणले तराइँ बसोवास गरि रहेका नागरिकलाई कैलालीको अत्तरियाबाट सेवा दिईने भएको हो । वडाबाट सेवा लिने व्यक्तिहरु विभिन्न कारणले कैलाली र कञ्चनपुरमा बसोवास गर्दै आएकोमा उनीहरुलाई लक्षित गरेको यो कार्यको सुरु गर्न लागिएको हो । यो सेवा आगमि भदौ ४, ५ र ६ गते तीन दिनसम्म सञ्चालन गरिने छ । यो अवधिमा वडा कार्यालय मार्फत प्रदान गरिने सेवाहरु जन्म, मृत्यु, नाता प्रमाणीकरण, सामाजिक सुरक्षा भत्ता नवीकरण लगायतका सेवा प्रदान गरिनेछ ।

धेरै नागरिक रोजगार, पढाई र व्यापारका सिलसिलामा शहरमै बस्न बाध्य भएको अवस्थामा सामान्य कार्यका लागि गाउँ जानु पर्ने बाध्यता हटाउन यो पहल गरिएको वडा अध्यक्ष जनक बहादुर कडायतले बताउनुभयो । उहाँले भन्नुभयो–“अस्थायी रुपमा बसोवास गर्ने र औषधि उपचारका लागि तथा अन्य कारणले छिमेकी मुलुक भारतमा भएका लाभग्राही वडा कार्यालयसम्म पुग्न नसक्ने अति असक्त लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता परिचय पत्र नवीकरण गर्न वडा कार्यालयका कर्मचारी र जनप्रतिनिधीको स्वयं उपस्थितमा कैलालीको अत्तरियाबाट सेवा प्रवाह गर्नेछौँ ।”

कडायतका अनुसार सेवा ग्राहीलाई सामाजिक सुरक्षा परिचय पत्र सक्कलै प्रति, राष्ट्रिय परिचय पत्रको प्रतिलिपी, नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपी, ६० वर्ष मुनिका एकल महिलाको हकमा अर्को विवाह नगरेको प्रमाणित प्रतिलिपी, बालवालिका, पूर्ण अपाङ्गता भएका र ९० वर्ष माथिका जेष्ठ नागरिकको हकमा संरक्षक/माथवर/स्याहार सुसार गर्ने व्यक्तिको नागरिकताको प्रमाण पत्रको प्रतिलिपी साथमा लिएर आउन आग्रह गरिएको छ ।

उक्त तीन दिनमा सामाजिक सुरक्षा भत्ता पाउने नागरिकले राष्ट्रिय परिचय पत्र बनाउँदा भरेको फारमका आधारमा त्यो व्यक्ति हो वा होईन भनेर बायोमेट्रिक प्रविधिबाट चेकजाँच गरिने वडा सचिव सुर्य बहादुर थापाले बताउनु भयो । उहाँले भन्नुभयो–“सामाजिक सुरक्षा भत्ता परिचय पत्र नीवरणसँगै विभिन्न कारणले कैलाली, कञ्चनपुर र आसपाकसका नागरिकहरु सेवा लिन आएमा वडाबाट प्रवाह गरिने सेवाहरु पनि दिनेछौँ ।”

यो कार्यले जनसेवामा स्थानीय सरकारको भूमिकालाई थप प्रभावकारी बनाएको मात्र होईन, विभिन्न काणरले छुटेका नागरिक समक्ष सेवा पु¥याउने नयाँ मार्ग पनि देखाउनेछ ।

यो सेवाका लागि तीन दिनसम्म कैलालीको गोदावरी स्थिात पार्टनर प्लेस राजधानी रिसोर्ट सुदुरपश्चिम गोदावरी २ तेघरी कैलालीका सञ्चालक भक्त बहादुर ठकुल्लाले निःशुल्क ठाउँ (होटलको कोठा) उपलब्ध गराउनु भएको जनाईएको छ ।

 वडाले जारी गरेको सूचना ।

-जारी-गरेको-सूचना-।-1755046320.jpg

WhatsApp-Image-2025-08-12-at-3.55.47-PM-1755046319.jpeg


प्रकाशित मिति: बुधबार, साउन २८, २०८२  ०६:४८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी सोमबार, भदौ १, २०८३
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक आइतबार, साउन २४, २०८३
अछाम सार्वजनिक यातायातको तेस्रो वार्षिक  साधारण सभा सम्पन्न, अध्यक्षमा भाट चयन
अछाम सार्वजनिक यातायातको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा भाट चयन आइतबार, साउन २४, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार शुक्रबार, साउन २२, २०८३
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने बिहीबार, साउन २१, २०८३
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने बिहीबार, साउन २१, २०८३
सञ्चारकर्मी भण्डारीको देउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक
सञ्चारकर्मी भण्डारीको देउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक मंगलबार, साउन १९, २०८३
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु आइतबार, साउन १७, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्