Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
एकेन्द्र महता
एकेन्द्र महता आइतबार, साउन २५, २०८२

साँफेबगर ।

रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम सुरु भएको छ । तीन दिने मानसिक स्वास्थ्य र आठ दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु भएको हो । तालिम मार्फत प्रशिक्षर्थीलाई मानसिक सु–स्वास्थ्य सुदृढीकरण तथा मनोसामाजिक प्राथमिक सहयोग सम्बन्धी क्षमता विकास तालिम दिईने भएको छ ।

तलिम मार्फत नेपालमा किशोर किशारीको मानसिक सुस्वास्थ्यको अवस्था तथा आत्म–चेतनाको अभ्यासका साथै मानसिक रोग प्रति सामाजमा व्याप्त लाञ्छना तथा गलत धारणा प्रति मनोशिक्षाका साथै मिथ्या र तथ्यको अभ्यास गराउँदै मानसिक रुपमा स्वस्थ कसरी रहन सकिन्छ भन्ने उपायको जानकारी प्रदान गरिने तालिमका प्रशिक्षक एवम मनोचिकित्सक विज्ञ विपिन थापाले बताउनुभयो ।

उहाँका अनुसार तालिम मार्फत तनाव के हो र यसका कारक तत्वहरु साथै तनावको बेलामा व्यक्तिको जीवनमा देखिने असरहरु र प्रभावको जानकारी र सिआईए मोडेलको परिचयका साथ तनाव सामना तथा व्यवस्थापन गर्ने तरिका श्वासप्रश्वास विधिको अभ्यास गर्दै एक्सप्रेसिभ आर्ट थेरापीद्वारा किशोर किशोरीलाई तनाव व्यवस्थापनको उपायको बारेमा जानकारी दिईनेछ ।

यस्तै प्राथामिक मनोवैज्ञानिक सहयोगको बारेमा जानकारी गराउन आपतकालिन अवस्थामा प्राथमिक मनोवैज्ञानिक सहयोग प्रदान तथा सिफारीस तथा सहयोग माग्नु कमजोरी होईन, शक्ति हो भन्ने विश्वासको प्रत्याभूति गराउने तरीकाको बारेमा जानकारी दिन तालिमको आयोजना गरिएको तालिमका प्रशिक्षक गूड नेभरका प्रदेश संयोजक जगदिश दासले बताउनुभयो ।

उहाँले प्रशिक्षार्थीलाई आधारभुत संचारका साथै मौखिक अमौखिक सीपहरुको बारेमा जानकारी र किशोरकिशोरीका लागि सुरक्षित स्थान सिर्जना गर्न रुपान्तरण सुविधाकर्ताको महत्व र विश्वास निर्माण सम्बन्धि जानकारी दिईने बताउनु भयो । कोईका, गूडनेबर इन्टरनेशनल, यूएनएफपिएसंग सेवक नेपाल र वाक नेपाल अछामको साझेदारीमा सञ्चालित किशोरी तथा युवतीहरुका लागि सुरक्षित एवम सहयोगी वातावरण (सेफ गर्लस) परियोजना अन्तरगत  तालिम सञ्चालन भएको हो ।

तालिममा साँफेबगर नगरपालिकाबाट १० जना, मंगलसेन नगरपालिकाबाट ११ जना र कमलबजार नगरपालिकाका ११ जना गरि जम्मा ३२ जना किशोरी तथा युवतीहरुको सहभागिता रहेको छ । तीन ओटा नगरपालिकाका जिविभि फोकल पर्सन सहित जम्मा ३५ जना सामुदायिक रुपान्तरण सहजकर्ताको सहभागिता रहको छ । सेबक नेपालको आयोजनामा सुरु भएको तालिम भदौ ४ गतेसम्म चल्ने जनाईएको छ ।

तालिम पश्चात विद्यालयमा किशोरी समुह गठन गरि उक्त रुपान्तरण मोडेल सञ्चालन हुने र उनीहरुको व्यवहार परिवर्तनमा सहजीकरण गर्ने तालिमको लक्ष्य रहेको छ ।

सेबक नेपालका पूर्व उपाध्यक्ष गणेश बहादुर कुँवरको अध्यक्षतामा भएको तालिम उद्घाटनमा, कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका वडा नम्बर ४ वडा अध्यक्ष तथा कार्यबाहक नगर प्रमुख नवराज बुढा रहनु भएको थियो । यस्तै उद्घाटन समारोहमा वाक नेपालका कार्यक्रम व्यवस्थापक टेक बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

तालिम उद्घाटन कार्यक्रमको सञ्चालन सेबक नेपालका जेन्डर अधिकृत महेश हिताङले गर्नु भएको थियो ।

तालिम सम्बन्धि थप तस्बिरहरु ...

-उद्घाटन-गरिदै-।-1754823549.jpg

तालिमका-सहभागिहरु-।-1754823892.jpg

तालिमका-सहभागिहरु-।-1-1754823547.jpgec49afe8-1f20-472f-ae22-e3d00590fef4-1754826541.jpg


प्रकाशित मिति: आइतबार, साउन २५, २०८२  १७:३८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
विश्व मधुमेह दिवसमा साँफेबगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर
विश्व मधुमेह दिवसमा साँफेबगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर शनिबार, कात्तिक २८, २०८३
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने बिहीबार, कात्तिक १९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु बिहीबार, असोज २९, २०८३
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट शुक्रबार, असोज ९, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र बिहीबार, भदौ २५, २०८३
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड बिहीबार, भदौ २५, २०८३
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापन
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापन मंगलबार, भदौ १६, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्