Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • एमालेले गर्‍यो प्रदेश कमिटी र विभागमा मनोनयन (नामावली सहित)
एमालेले गर्‍यो प्रदेश कमिटी र विभागमा मनोनयन (नामावली सहित)
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, साउन १३, २०८२

काठमाडौ ।

नेकपा एमालेले प्रदेश कमिटी र विभागमा मनोनयन गरेको छ।

केन्द्रीय सचिवालयको ४५ औँ बैठकले सुदूरपश्चिम प्रदेश र ४६ औँ बैठकले लुम्बिनी प्रदेशबाट अनुमोदनका लागि प्राप्त प्रस्ताव अनुमोदन गरिएको एमालेले हालै पठाएको अन्तरपार्टी निर्देशन १२ मा उल्लेख छ।

यस्तै एमालेले स्थानीय विकास विभागको सचिवमा नवराज गेलाललाई मनोनयन गरेको छ।

सुदूरपश्चिम प्रदेश कमिटीमा अनुमोदन गरिएको सदस्यहरुमा जयचन्द स्वार (अछाम, राम बहादुर बुढा (अछाम, नन्द सिंह कठायत (अछाम र अमर विक (अछाम छन् ।

लुम्बिनी प्रदेशमा टिका सम्सेली (बर्दिया, भुमिसरा धिताल (बाँके, कृष्ण भुसाल (दाङ, गोविन्द आचार्य (दाङ, बृहस्पति श्रेष्ठ (दाङ, धन बहादुर रायमाझी (प्युठान, तुलसीराम शर्मा (प्युठान, भावना बुढाथोकी (रुकुम पूर्व, ईश्वरा पोखरेल (अर्घाखाँची, सरोज भुसाल (अर्घाखाँची, सावित्री आचार्य (गुल्मी, चिन्तामणि पाण्डे (गुल्मी, चेतन बस्नेत (गुल्मी, विश्राम चौधरी (कपिलबस्तु, रायण बहादुर जिसी (पाल्पा, नारायण आचार्य (पाल्पा, युवराज घिमिरे (रुपन्देही, मधुकला कुँवर (रुपन्देही र जोगलाल विक (रुपन्देही रहेका छन् ।

यसैगरी लुम्बिनीमा पार्टी प्रवेशबाट राममोहन चौधरी (बर्दिया, राम कुमार दीक्षित (बाँके, राम कुमार गैरे (दाङ, पुरण बहादुर गुरुङ (प्युठान, गंगाराम बुढा (अर्घाखाँची, सिद्धि प्रसाद भुसाल (अर्घाखाँची, अव्दुलरहमान खान (रुपन्देही, लब्क बहादुर हमाल (कपिलबस्तु र भगवानदास चौधरी (कपिलवस्तु रहेका छन् ।


प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुधबार, माघ ७, २०८२
आलुमा डढुवाको प्रकोप
आलुमा डढुवाको प्रकोप मंगलबार, पुस २९, २०८२
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन शुक्रबार, पुस २५, २०८२
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न सोमबार, पुस २१, २०८२
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस सोमबार, पुस २१, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक आइतबार, मंसिर २८, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली मंगलबार, मंसिर १६, २०८२
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न बुधबार, मंसिर १०, २०८२
लोकप्रीय
  • Week
  • Month
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
आलुमा डढुवाको प्रकोप
आलुमा डढुवाको प्रकोप
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्