Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, साउन ९, २०८२

शुक्रबार बिहानको कुरा हो । म अछामको सदरमुकाम मंगलसेन पुगें । केही प्रशासनिक काम थियो । थाहा पाएको थिएँ, कार्यालय १० बजे खुल्छ । मनमनै सोचेँ–बिहानको खाजा खाएरै आउने हो, ढिलो लाग्ला । तर ८ः३० बज्दा नबज्दै म अछाम जिल्ला प्रशासन कार्यालयको गेटमा पुगेँ ।

अनौठो लाग्यो–गेट खुलेको छ, सेवाग्राहीको बाक्लो उपस्थिति, कर्मचारीहरू व्यस्त । म पनि आफ्नो काम लिएर सेवा डेस्कमा पुगें । आश्चर्य त तब लाग्यो जब ९ बज्दै नबज्दै मेरो काम सकियो ! कुन सरकारी कार्यालयमा यस्तो सम्भव होला र ?

 कसैको नेतृत्वमा, कसैको सोचमा, र कसैको इच्छा शक्तिमा यस्तो सम्भव बनेको थियो । त्यसपछि म सहायक प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार नजिकै पुगेँ । म मुस्कुराएँ, सोधें “सर, कार्यालय त १० बजे खुल्छ नि ! यहाँ त ८ बजेदेखि नै सेवा सुरू भइसकेछ, यसका लागि खास व्यवस्था के हो ? “उहाँले हल्का मुस्कुराउँदै भन्नुभयो, “बिशेष त केही हैन, सबै इच्छाशक्ति हो । सरकारले त १० बजेको समय दिएको छ, तर हामीले सेवा लिने नागरिकलाई सहज बनाउन अघि बढ्यौं । हाम्रो कामको समय नागरिकको समयसँग मेल खानुपर्छ ।”

त्यो जवाफले मेरो हृदय छोयो । एक प्रशासकको बोलीमा मात्र होइन, व्यवहारमा पनि नागरिक–मैत्रीपनाको सुगन्ध थियो । सायद यिनै पात्रहरू हुन, जसले जनताले सरकारसँग आशा गर्न मिल्छ भन्ने विश्वास कायम राखेका छन् ।

WhatsApp-Image-2025-07-25-at-16.57.38_9cb54370-1753444007.jpg

अछाम जस्तो दुर्गम जिल्ला टाढाबाट बिहान–बिहानै हिँडेर आउने सेवाग्राहीहरू घाम चर्किँदा घर फर्किनुपर्ने हतारो । र, यस्तो परिवेशमा एउटा यस्तो कार्यालय जसले ’समय’ लाई होइन, ’जनता’ लाई प्राथमिकता दिएको छ । यो साँच्चै नमुना हो । सरकारी कामका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि सेवाग्राही दिन प्रतिदिन बढेसंगै कार्यालयले जोड विजोडका माध्यमबाट सेवा प्रवाह गरिरहेको छ ।

जोड दिनमा क्षेत्र नं. १ का ५ वटा पालिका र विजोड दिनमा क्षेत्र नं. २ का ५ वटा पालिकालाई बिहान ८ बजे देखि साँझको ६ बजेसम्म सेवा प्रवाह भइरहेको निमित्त प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियाले बताउनु भयो । कार्यालयबाट अतिरित्त समयमा भइरहेको सेवा प्रवाहका बारेमा विभागीय गृह मन्त्रालयमा अनुमति माग गरिएको भए पनि मन्त्रालयबाट अहिलेसम्म अनुमति प्राप्त भएको छैन तर सेवाग्राहीको बढ्दो चापलाई मध्येनजर गर्दै उपलब्ध जनशक्ति परिचालन गरि सेवा प्रवाह भइरहेको अधिकारी परियारले बताउनु भयो ।

WhatsApp-Image-2025-07-25-at-16.57.39_a5fe62ca-1753444040.jpg
 


प्रकाशित मिति: शुक्रबार, साउन ९, २०८२  १७:३४
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम बिहीबार, वैशाख २४, २०८३
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न बिहीबार, वैशाख २४, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा बुधबार, वैशाख २३, २०८३
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न बुधबार, वैशाख २३, २०८३
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु सोमबार, वैशाख २१, २०८३
मंगलसेनका जनप्रतिनिधि र कर्मचारीलाई याेजना तर्जुमा सम्बन्धि अभिमुखिकरण
मंगलसेनका जनप्रतिनिधि र कर्मचारीलाई याेजना तर्जुमा सम्बन्धि अभिमुखिकरण शुक्रबार, वैशाख १८, २०८३
जिल्ला कारागार अछामका कैदीहरुले गरे गुनासै गुनासो
जिल्ला कारागार अछामका कैदीहरुले गरे गुनासै गुनासो शुक्रबार, वैशाख १८, २०८३
साँफेबगर ११ देविस्थानमा बाल सञ्जाल गठन
साँफेबगर ११ देविस्थानमा बाल सञ्जाल गठन शुक्रबार, वैशाख १८, २०८३
लोकप्रीय
  • Week
  • Month
अछामी  गजल
अछामी गजल
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
खप्तडमा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
खप्तडमा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्