Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, साउन ४, २०८२

साँफेबगर ।

मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समिति सचिवालयको बैठक साँफेबगरमा सम्पन्न भएको छ ।

मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिका संयोजक प्रकाश शाहको अध्यक्षतामा बसेको बैठकले मिति २०८२ असार १४ गते बसेको बैठकको निर्णयको समीक्षा गरेको थियो।

हाल मातृभूमि जागरण अभियान नेपालका गतिविधिहरु पालिमा तथा वडाहरुमा विभिन्न परामर्श भेटघाट कार्यक्रमहरु सम्पन्न भई रहेका र अब छिटै पालिका तथा वडाका भेलाहरु संचालन गर्ने निर्णय गरिएको छ।

बैठकमा सदस्यहरुले मातृभूमि जागरण अभियानका गतिविधिहरुलाई टोल–टोलसम्म पुर्याउने, नागरिक सरोकारका विषयमा सशक्त रुपमा आवाज बुलन्द गर्ने, नागरिक मैत्री सेवा, गुणस्तरिय सेवा र सेवाको प्रभावकारिताका लागि स्थानीय सरकार समेतलाई खबरदारी गर्ने सम्बन्धि छलफल भएको छ।

साथै समन्वय तथा सम्पर्क समितिको बैठक आगामि दिनमा घुम्ति बैठकको रुपमा प्रत्येक पालिका–पालिकामा संचालन गर्ने निर्णय भएको जनाईएको छ।

बैठकको संचालन समन्वय तथा सम्पर्क समितिका सदस्य रतन रावल गर्नु भएको थियो।


प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
आयुर्वेद उपचारमा आकर्षण बढ्दो आइतबार, साउन ४, २०८२
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न शनिबार, साउन ३, २०८२
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित बिहीबार, साउन १, २०८२
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित बिहीबार, साउन १, २०८२
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा आइतबार, असार २९, २०८२
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण शुक्रबार, असार २७, २०८२
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह मंगलबार, असार १७, २०८२
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट शनिबार, असार १४, २०८२
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण शनिबार, असार १४, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्