Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, साउन ३, २०८२

साँफेबगर ।

नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ ।

शनिबार नगर कमिटी अध्यक्ष हिरण्ड बहादुर कुँवरको अध्यक्षतामा भएको बैठकले पार्टीबाट निर्वाचित पार्टीको विधि विधान अनुसार नचल्ने जनप्रतिनिधिहरुलाई कारबाही गर्ने निर्णय गरेको छ । उक्त बैठकको निर्णयमा उल्लेख भए अनुसार नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले पार्टीको विधि विधान अनुसार नचली आफ्नो मनपरी ढंगले चल्ने, पार्टीका कार्यक्रममा उपस्थित नहुने र पार्टीलाई फाईदा नभई घाटा, क्षेति हुने काम गर्ने जनप्रतिनिधिलाई कारबाही गर्ने निर्णय गरिएको हो ।

बैठकको निर्णय अनुसार पार्टीलाई यस्ता विभिन्न आघात पुग्ने काम गर्ने जनप्रतिनिधिलाई स्पष्टीकरण सहितको जवाफ माग्ने र चित्त बुझ्दो जवाफ नआएमा यसै बैठकलाई आधार मानेर कारबाही प्रक्रिया अगाडि बढाईनेछ । यस्तै बैठकले नेकपा एमाले साँफेबगरको पार्टी कार्यालय निर्माणका लागि पार्टीको जिल्ला कमिटी, विभिन्न व्यक्ति, संघसंस्था, सरकारका विभिन्न निकायलाई सहयोगका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।

बैठकद्धारा पार्टीको सदस्यता नवीकरण गर्न बाँकी रहेका सदस्यहलाई नवीकरण गर्न अनुरोध गर्ने, नगरका १४ वटै वडाका वडा कमिटीहरुको गतिविधिका बारेमा जानकारी लिने लगायतका निर्णयहरु गरिएको जनाईएको छ।

बैठकका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सचिव हिरण्ड भट्टराई रहनु भएको थियो । प्रमुख अतिथि भट्टराईले नेकपा एमालेका विभिन्न संगठन शुद्धिकरण र सुदृढीकरणका साथै विस्तारमा लाग्नु पर्ने आजको आवश्यकता भएको बताउनु भएको छ ।

उहाँले केही मान्छेहरुले बाटो विरायर गए पनि उहाँहरुको अन्तिम विन्दु नेकपा एमाले नै रहने बताउनु भयो । यस्तै प्रमुख अतिथि भट्टराईले पार्टी निर्माणका लागि हिजो पनि सबैको अपरिहार्य भुमिका रहेको र भोली पनि उतिकै भुमिकाको आवश्यकता रहने औंल्याउनु भयो ।

यस्तै प्रमुख अतिथि भट्टराईले पार्टीलाई आवश्यक सहयोग, पार्टीको परामर्श, सुझाव, सल्लाह विधि विधान नमान्ने, पार्टीका निर्णयहरु कार्यान्वयनमा अटेर गर्ने र पार्टीलाई हानी नोक्सानी पुर्‍याउने पार्टी भित्र बसेर अनुशासन र कर्तव्यको पालना नगर्नको नगत संकलन गर्न र स्थानीय कमिटीबाट निर्णय गरि जिल्लामा पठाउन हुन निर्देशन दिनु भयो ।

उहाँले यसको आफुले निर्णय मर्म अनुसार गर्न आफू नहिच्किचाउने र मोलाहिजा नगर्ने बताउनु भयो । उहाँले यो निर्णय साँफेमा मात्र नभएर जिल्ला भरि लागु हुने पनि बताउनु भयो ।

बैठकका विशिष्ठ अतिथि केन्द्रीय विभाग सदस्य देव बहादुर कुँवर रहनु भएको थियो । यस्तै बैठकमा जिल्ला कमिटी सदस्य पुष्पराज भट्ट, जितेन्द्र कुँवर, श्याम रावल, सर्जन परियार, पूर्व जिल्ला कमिटी सदस्य रमेश कुँवर, प्रहरी तथा सैनिक संगठन संयोजक देव बहादुर कुँवर, पूर्व जिल्ला कमिटी सल्लाहकार सदस्य पूर्ण बुढा, नेकपा एमाले वडा नम्बर १ का वडा कमिटी अध्यक्ष तिलक शाह, वडा नम्बर ४ मण्टामाण्डौंका अध्यक्ष भक्त बहादुर भण्डारी, वडा नम्बर १० घुघुरकोटका अध्यक्ष गोरख महता, वडा नम्बर १२ खप्तडका अध्यक्ष दिपक रावल, वडा नम्बर १३ बाब्लाका अध्यक्ष लोकेन्द्र बिष्ट, पूर्व नगर कमिटी सदस्य दिलिप बोगटी, सोवराज उपाध्याय लगायतको उपस्थिति रहेको थियो ।

बैठकको संचालन नगर कमिटी सचिव भिम बडाहितले गर्नु भएको थियो ।

CPNUML-Sanfe-1--1752932835.jpg

CPNUML-Sanfe--1752932837.jpg

CPNUML-Sanfe-2--1752932837.jpg


प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १९:४३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
जेन–जी पुस्ताद्धारा सरकार विरुद्ध प्रदर्शन
जेन–जी पुस्ताद्धारा सरकार विरुद्ध प्रदर्शन मंगलबार, भदौ २४, २०८२
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन आइतबार, भदौ २२, २०८२
आउनै छोडे चिठीपत्र
आउनै छोडे चिठीपत्र आइतबार, भदौ २२, २०८२
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम बिहीबार, भदौ १९, २०८२
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ? बिहीबार, भदौ १२, २०८२
५७ जना अछामीलाई कैलालीबाट सेवा
५७ जना अछामीलाई कैलालीबाट सेवा सोमबार, भदौ ९, २०८२
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार
मानवीकी संकाय : जीवन बुझ्ने कला र भविष्य निर्माणको आधार सोमबार, भदौ ९, २०८२
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार शनिबार, भदौ ७, २०८२
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न शनिबार, भदौ ७, २०८२
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम
किशोरी लक्षित रुपान्तरण तथा मानसिक स्वास्थ्य तालिम बिहीबार, भदौ ५, २०८२
लोकप्रीय
  • Week
  • Month
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
जेन्जी पुस्ताको विद्रोही बिगुल : भ्रष्टाचार र बेथिति विरुद्धको नयाँ जनआन्दोलन
बाली जोगाउन रात भर जाग्राम
बाली जोगाउन रात भर जाग्राम
सत्ताको गोली : युवाको बलिदान
सत्ताको गोली : युवाको बलिदान
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
मर्यादित महिनावारी सचेतना कक्षा सञ्चालन
आउनै छोडे चिठीपत्र
आउनै छोडे चिठीपत्र
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
नेकपा एमाले साँफेबगरको वार्षिक कार्ययोजना गोष्ठी सम्पन्न
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
अछामबाट अस्थायी रुपमा तराइँ बसोवास गर्नेलाई कैलालीबाट सेवा दिईने
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
शिक्षाशास्त्र संकाय : भविष्यको गन्तव्य, राष्ट्रको आधार
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
रुपान्तरण सहजकर्ताका लागि प्रशिक्षण प्रशिक्षक तालिम
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
उच्च शिक्षामा पुग्दा किन विद्यार्थी बाटो बिराउँछन् ?
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्