Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, असार ६, २०८२

चौरपाटी ।

चौरपाटी गाउँपालिका वडा नम्बर ७ मार्कुमा पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम सम्पन्न् भएको छ । ‎”स्थानीय स्रोतको उपभोग स्वामित्व र सहभागिता‎, ‎पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता” भन्ने नारा सहित पूर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम चौरपाटी गाउँपालिका ७ मार्कुमा सम्पन्न भएको हो ।

‎स्वास्थ्य चौकी मार्कुका अध्यक्ष एवं वडा अध्यक्ष ललित बहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा मार्कुमा बच्चा जन्मे देखि ५९ महिनासम्मका बालबालिकाले १५ महिना भित्र लगाउनु पर्ने सम्पूर्ण खोप लगाइएको साथै कोहि पनि बालबालिका खोप लगाउन बाट छुट नभएकोले वडालाई पूर्ण खोप सुनिश्चितता वडा भएको भनि पालिका खोप समिति समक्ष जानकारी गराउने निर्णय गरिएको छ ।

‎साथै यस वडालाई पूर्ण खोप सुनिश्चितता वडा घोषणा गर्ने अभियानमा  कर्मठ इमानदारीतापूर्वक जिम्मेवारी पूरा गर्नुहुने अहेव सुनिल बस्नेत, अनमी शोभा पौडेल, पार्वती बुढा, र वडाका ९ वटै टोलका स्वास्थ्य स्वयंसेविकाहरुलाई खादा र सम्मान पत्र सहित सम्मान गरिने वडा अध्यक्ष ललित बहादुर बोगटीले जानकारी दिनु भएको छ ।
‎
‎पूर्ण खोप सुनिश्चितता तथा दिगोपनका लागि पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख मुकेश विक, कार्यपालिका सदस्य भक्त्ते कामी, वडा सदस्य विरेन्द्र बहादुर बोगटी, सेतु देवी बोगटी, विमला विक लगाएत अन्य वडा स्थित सरोकारवालाहरुको सहभागिता रहेको थियो ।


प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
आयुर्वेद उपचारमा आकर्षण बढ्दो आइतबार, साउन ४, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा शुक्रबार, जेठ २३, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
धुर्वतारा अस्पताल र मेरो माइक्रोफाइनान्स लघुवित्तको साझेदारीमा औषधि उपचारमा छुट गरिने 
धुर्वतारा अस्पताल र मेरो माइक्रोफाइनान्स लघुवित्तको साझेदारीमा औषधि उपचारमा छुट गरिने  बिहीबार, चैत १४, २०८१
ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम तथा प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर खप्तडमा सम्पन्न
ग्रामीण अल्ट्रासाउन्ड कार्यक्रम तथा प्रजनन रुग्णता स्वास्थ्य सेवा शिविर खप्तडमा सम्पन्न बुधबार, फागुन २१, २०८१
दुई दिने अपांगताको पहिचान, परिचय पत्र वितरण तथा निःशुल्क औषधि उपचार शिविर सम्पन्न
दुई दिने अपांगताको पहिचान, परिचय पत्र वितरण तथा निःशुल्क औषधि उपचार शिविर सम्पन्न शनिबार, माघ १२, २०८१
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
अछामी नौ मुठे गाई लोप हुने अवस्थामा
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
“देउडा क्षेत्रका हस्ती”द्धय विपी र थापा सम्मानित
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
आयुर्वेद उपचारमा आकर्षण बढ्दो
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
डा. भट्ट राष्ट्रिय प्रतिभा पुरस्कारबाट विभूषित
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्