Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, वैशाख २८, २०८२

साँफेबगर ।

नेकपा एमाले साँफेको अध्यक्षमा हिरिण्ड कुँवर र मंगलसेनको अध्यक्षमा डम्बर रावल चयन हुनु भएको छ । नेकपा एमाले अछाम साँफेबगर नगर कमिटी अधिवेशनबाट अध्यक्षमा हिरिण्ड कुँवर चुनिनु भएको छ ।

यस्तै उपाध्यक्षमा कुल बहादुर बिष्ट, सचिवमा भिम बडाहित, उपसचिवमा हर्क बोहरा र जानकी लुहार सहित ४१ सदस्यीय नयाँ नेतृत्व चयन भएको एमाले साँफेबगर नगर कमिटीले जानकारी दिएको छ । साँफेबगरमा भएको नगर अधिवेशनको प्रमुख अथिति अछाम क्षेत्र नम्बर १ का इन्चार्ज तथा केन्द्रीय सदस्य कमल तिमिल्सेना रहनु भएको थियो ।

त्यसै गरि विशिष्ट अथिति नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य मिन बहादुर कुँवर पशुपति कुँवर जयन्द्र स्वार रहनु भएको थियो ।

अन्य अथितिमा जिल्ला अध्यक्ष शिव प्रसाद उपाध्याय उपाध्यक्ष तिलक कुँवर, जिल्ला कमिटी सचिव हिरण्ड भट्टराई, उपसचिव टोप बहादुर शाही राष्ट्रिय महाधिवेशन प्रतिनिधि सदस्य डिवि साउँद, जिल्ला कमिटी सदस्य पुष्पराज भट्ट, रेवन्त कुँवर, शिव खड्का, जितेन्द्र कुँवर, राधिका भुजेल, बिरु सुनार, सर्जन परियार, पूर्ण खड्का, मेल्लेख गाउँ कमिटी अध्यक्ष सुरेन्द्र साउँद, बान्नीगढी जयगढ गाउँकमिटी अध्यक्ष हर्क साउँद, प्राध्यापक संगठनका केन्द्रीय सदस्य कृष्ण प्रसाद जैशी, राष्ट्रि शिक्षक संगठनका प्रदेश उपाध्यक्ष मञ्जु कुँवर लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

यस्तै नेकपा एमाले मंगलसेन नगर कमिटीको पनि नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनबाट नगर कमिटी अध्यक्षमा डम्बर रावल, उपाध्यक्ष खकेन्द्र सोडारी, सचिव कालु सिंह बिक, उपसचिव मिठु बि.क. उपसचिव मनिषा केसि साउँद लगायत ४७ सदस्यीय कमिटी चयन गरिएको जनाईएको छ ।

कार्यक्रममा नेकपा एमाले केन्द्रीय कमिटी सदस्य यज्ञ बोगटी प्रमुख अतिथि रहनु भएको थियो । यस्तै अन्य अतिथिमा जिल्ला कमिटी सचिव हिरण्ड भट्टराई, पूर्व जिल्ला कमिटी अभ्यक्ष चन्द्र बोहरा, पूर्व प्रदेश कमिटी सदस्य मना अधिकारी, पूर्व जिल्ला कमिटी सचिव भिम रावल, जिल्ला कमिटी सदस्य टोप शाही, भिम जनाला लगाएतको उपस्थिति रहेको थियो ।


प्रकाशित मिति: आइतबार, वैशाख २८, २०८२  ०७:४५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न शुक्रबार, असार ६, २०८२
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै शुक्रबार, असार ६, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा शुक्रबार, जेठ २३, २०८२
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव बिहीबार, जेठ २२, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे सोमबार, जेठ १२, २०८२
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता सोमबार, जेठ १२, २०८२
लोकप्रीय
  • Week
  • Month
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्