Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • जलवायुमैत्री कृषक पाठशालामा “कृषक दिवस” सम्पन्न
जलवायुमैत्री कृषक पाठशालामा “कृषक दिवस” सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, वैशाख २४, २०८२

सुरत सुनार, साँफेबगर ।

अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ८ हात्तिकोटमा सञ्चालित जलवायुमैत्री कृषक पाठशालाले २१ हप्ते तालिमको समापन गर्दै विशेष “कृषक दिवस” कार्यक्रम सम्पन्न गरेको छ।

वाक नेपाल र वर्ल्ड भिजनको साझेदारीमा सञ्चालित एकीकृत उत्थानशील जीविकोपार्जन तथा पोषण परियोजना अन्तर्गत सञ्चालनमा आएको पाठशालामा नवदुर्गा उत्पादक कृषक समूहका १८ जना सहभागी थिए। गत २०८१ मंसिर देखि सुरु भएको गोलभेंडा बाली केन्द्रित पाठशालामा जलवायु परिवर्तनको असरमा अनुकूल खेती प्रविधि, जैविक विधि, जल व्यवस्थापन, र आधुनिक कृषि प्रणाली सम्बन्धी व्यवहारिक ज्ञान आदानप्रदान गरिएको थियो।

कार्यक्रम वडा सदस्य नृप आउजीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा नेपाल पत्रकार महासंघ अछाम शाखाका सहसचिव सुरत सुनार, आस्था नेपालका सामाजिक परिचालक ध्रुव स्वार, सर्जन बहादुर शाही, समाजसेवी जगत भुल, तुले भुल, तथा पाठशालाका प्रशिक्षार्थीहरु सहभागी थिए।

वडा सदस्य आउजीले जलवायुमैत्री खेती प्रणाली नयाँ भए पनि प्रभावकारी भएकोले आगामी दिनमा वडा कार्यालयबाट आवश्यक सहयोग र जिम्मेवारी लिने प्रतिवद्धता व्यक्त गरे।

त्यस्तै पत्रकार महासंघका सहसचिव सुनारले महिलाहरुले सिकेका सीप आफ्नै बारीमा व्यवहारमा उतार्नु पर्ने बताउनु भयो। कार्यक्रममा सहभागीहरुले गोलभेंडा खेतीको बीउ रोपण देखि दोस्रो टिपाईसम्मका अनुभव गर्नु भयो।

जलवायु अनुकूलनका उपाय, परम्परागत र वैज्ञानिक विधिहरुको तुलना, र सामूहिक सिकाईका अनुभव बारे अन्तरक्रिया कार्यक्रम समेत गरिएको थियो। कार्यक्रमको सञ्चालन वाक नेपालका फिल्ड परिचालक भुपेन्द्र भण्डारीले गरेका थिए।

जलवायु-मैत्री-कृषक-पाठशालामा-“कृषक-दिवस”--1746623312.jpg

जलवायु-मैत्री-कृषक-पाठशालामा-“कृषक-दिवस”-2-1746623315.jpg

जलवायु-मैत्री-कृषक-पाठशालामा-“कृषक-दिवस”--1-1746623312.jpg

 


प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १९:५८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट शनिबार, असार १४, २०८२
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण शनिबार, असार १४, २०८२
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु शनिबार, असार ७, २०८२
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न शुक्रबार, असार ६, २०८२
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै शुक्रबार, असार ६, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा शुक्रबार, जेठ २३, २०८२
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव बिहीबार, जेठ २२, २०८२
लोकप्रीय
  • Week
  • Month
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
एसइई परिक्षामा साँफेबगरका ७१.८२ प्रतिशत विद्यार्थी उत्तिर्ण
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
सामाजिक रुपान्तरण, नेतृत्व विकास र स्थानीय तहको योजना तर्जुमा सम्बन्धि दुई दिने अभिमुखिकरण सुरु
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अछाममा एसइई परीक्षामा दुई छात्राको नतिजा उत्कृष्ट
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्