Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेकपा एमाले तीन महिने वडा केन्द्रीत अभिमुखिकरण कार्यक्रम बुढाकोटमा सम्पन्न
नेकपा एमाले तीन महिने वडा केन्द्रीत अभिमुखिकरण कार्यक्रम बुढाकोटमा सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, फागुन १२, २०८१

साँफेबगर ।

नेकपा एमाले तीन महिने वडा केन्द्रीत अभिमुखिकरण कार्यक्रम बुढाकोटमा सम्पन्न भएको छ। वडा कमिटी अध्यक्ष सर्जन परियारको अयक्षतामा भएको वडा केन्द्रीत अभिमुखिकरण कार्यक्रम सम्पन्न  गरिएको हो।

अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा अछाम क्षेत्र नम्बर १ का इन्चार्ज कमल तिमिल्सेना रहनु भएको थियो। उहाँले तीन महिने अभिमुखिकरण अन्तरगत पार्टी जनवर्गिय संगठनका भेला बैठक सुचारु गर्नु पर्ने बताउनु भएको छ। यस्तै उहााले गाउँ ठाउँमा भएको विकास निर्माणलाई सहयोगका साथ खबरदारी गर्नु पर्ने बताउनु भयो। उहाँले नेकपा एमालेलाई बलियो शक्तिका साथ स्थापित गर्न सबै नेता कार्यकर्ताले सहयोग गर्नु पर्ने बताउनु भयो।

कार्यक्रममा विशिष्ठ अतिथि सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य मिन बहादुर कुँवर रहनु भएको थियो। उहाँले साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटमा अन्य पार्टी भन्दा नेकपा एमाले बलियो रहेको बताउनु भयो। यस्तै कुँवरले नेकपा एमालेको विगत देखिको इतिहासमा टुटेर फुटेर व्यक्तिगत स्वार्थका लागि हिड्नेहरुको भविष्य बनेको र स्थापित भएको इतिहास नभएको बताउनु भएको छ। तसर्थ उहाँले नेकपा एमालेमै रहनेको सुनौलौ भविष्य रहेको बताउनु भएको छ।

उहाँले पार्टी हिजो पनि बनेको भोली पनि बन्ने र पार्टी विशाल हुने धारण राख्नु भएको छ। उहाँले मिसन ८४ मा नेकपा एमाले ठुलो पार्टी बन्ने दावी गर्नु भयो।

यस्तै अभिमुखिकरण कार्यक्रममा नेकपा एमाले भेलामा नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य रमेश बहादुर कुँवर, जिल्ला कमिटी सदस्य पुष्पराज भट्ट, नगर कमिटी संयोजक हिरिण्ड बहादुर कुँवर, नगर कमिटी सचिव भिम बडाहित, नगर कमिटी सदस्य लम्बोधर भट्ट, भक्त कुँवर लगाएतको उपस्थिति रहेको थियो।

यस्तै २०८१ फागुन १३ गते मंगलबार साँफेबगर नगरपालिका वडा नम्बर १४ पातलकोटमा हुने पनि जनाईएको छ।


प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १९:२०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा बिहीबार, फागुन १४, २०८२
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न  सोमबार, फागुन ११, २०८२
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक मंगलबार, माघ २७, २०८२
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न बिहीबार, माघ १५, २०८२
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न  बिहीबार, माघ १५, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्