Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • एमाले साँफेबगरको अभिमुखिकरण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न
एमाले साँफेबगरको अभिमुखिकरण तथा अगुवा कार्यकर्ता भेला सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, फागुन १, २०८१

साँफेबगर ।

नेपाल कम्युनिष्ट पार्टी एमाले साँफेबगर नगर संगठन कमिटीको तीन महिने जरा (वडा) केन्द्रित अभियान अन्तरगत अभिमुखिकरण तथा अगुवा कार्यकर्ता भेला साँफेबगरमा सम्पन्न भएको छ।

नेपाल कम्युनिष्ट पार्टी एमाले साँफेबगर नगर संगठन कमिटीका अध्यक्ष हिरण्ड बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको हो।

अभिमुखिकरण कार्यक्रमका प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज झपट बोहरा रहनु भएको थियो। प्रमुख अतिथि बोहराले तीनै तहका सरकारले सीमा भित्र रहेर बजेट ल्याउनु पर्ने बताउनु भएको छ।

उहाँले मन्द रहेको आर्थिक अवस्थालाई तीव्र रुपमा अगाडि बढाउने, नेपाली जनताले राखेको इच्छा र आकांक्षालाई आर्थिक रुपान्तरण गर्ने रोजगारीका अवसरहरु सिर्जना गर्न ऐतिहासिक बजेटको आवश्यकता रहेको बताउनु भएको छ। यस्तै उहाँले आगामि बजेट जनताले चाहेको आर्थिक परिवर्तनका लागि सम्बाहक हुने बताउनु भएको छ।

यस्तै उहाँले अहिलेको गठबन्धनको सरकारमा दरार आउन नहुने बताउनु भएको छ। उहाँले कुनै विषयवस्तुमा छलफल गर्नु पर्ने भए गठबन्धनको संयन्त्र माध्यमबाट बैठक बसेर निकास दिईनु पर्ने बताउनु भएको छ।

अभिमुखिकरण तथा अगुवा कार्यकर्ता भेला मार्फत फागुन ४ गते देखि १९ गते सम्म साँफेबगर नगरपालिकाका सबै वडामा वडा केन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको छ।

अभिमुखिकरण तथा अगुवा कार्यकर्ता भेलामा नेकपा एमाले केन्द्रीय सदस्य तथा क्षेत्र नम्बर १ का इन्चार्ज कमल तिमिल्सैना, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिवालय सदस्य मिन बहादुर कुँवर, खगेन्द्र रोकाया, नेकपा एमाले उपभोक्ता हित संरक्षण तथा आयोगक केन्द्रीय सदस्य देव बहादुर कुँवर, नेकपा एमाले लेखा आयोगका केन्द्रीय सदस्य बालगिरी कुँवर, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य राम बहादुर बुढा, हिरण्ड भट्टराई, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष चन्द्र बहादुर बोहरा नेकपा एमाले जिल्ला कमिटी सचिवादय सदस्य रमेश कुँवर, जिल्ला कमिटी सदस्य पुष्पराज भट्ट, सुरत भुल, चक्र सुनार, रुप बहादुर कुँवर, अम्बीका खड्का कुँवर लगाएतका नेता कार्यकर्ताको उपस्थिति रहेका थियो।

नेकपा एमाले नगर कमिटी सदस्य पूर्ण बहादुर बुढाले स्वागत मन्तव्य राख्नु भएको अभिमुखिकरण तथा अगुवा कार्यकर्ता भेलाको संचालन सचिव भिम बडाहितले गर्नु भएको थियो।


प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन शुक्रबार, पुस २५, २०८२
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न सोमबार, पुस २१, २०८२
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस सोमबार, पुस २१, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक आइतबार, मंसिर २८, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली मंगलबार, मंसिर १६, २०८२
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न बुधबार, मंसिर १०, २०८२
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी बिहीबार, मंसिर ४, २०८२
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन
नेकपा एमाले अछामद्वारा मंगलसेनमा प्रदर्शन आइतबार, कात्तिक ३०, २०८२
लोकप्रीय
  • Week
  • Month
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्