Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • राष्ट्रिय दलित पत्रकार संघ अछामको दोस्रो जिल्ला अधिवेशन सम्पन्न
राष्ट्रिय दलित पत्रकार संघ अछामको दोस्रो जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा परियार र सचिवमा नेपाली सर्वसम्मत
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, वैशाख ३०, २०८१
राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा अछामको दोस्रो जिल्ला अधिवेशनका सहभागि र नयाँ पदाधिकारी

 साँफेबगर ।

राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा अछामको दोस्रो जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै साँफेबगरमा सम्पन्न भएको छ। शनिबार राष्ट्रिय दलित पत्रकार संघ नेपाल जिल्ला शाखा अध्यक्ष सुरत बहादुर सुनारको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो।

अधिवेशनका प्रमुख अतिथि साँफेबगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर शिलोज रहुनु भएको थियो। कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथिको नगर उपप्रमुख कुँवरले समाजमा पछिल्लो समय अपवाह फैलिने खालका सञ्चार माध्ययममा सूचना तथा समाचार सम्प्रेषण भई रहेको प्रति संकेत गर्दै यथार्थ परक सामाग्री सम्प्रेषण गर्नु पर्नेमा जोड दिनु भयो।

एक फरक प्रसंगमा बोल्दै कुँवरले स्थानीय सरकारलाई अधिकार दिनमा केन्द्र सरकारले कञ्जुसाई गरेको बताउनु भयो। समाजमा रहेका जातिय छुवाछूत तथा विभिन्न किसिमका विभेद हटाउन पत्रकारसंगै सबै क्षेत्रको उतिकै भुमिका रहेको बताउनु भयो। अधिवेशनको खुला सत्र पछि दलित सचेतिकरण विषयक अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम पनि भएको थियो।

अधिवेशनको दोश्रो सेसन दलित सचेतिकरण विषयक अन्तर्क्रिया कार्यक्रममा सहयात्रा फाउन्डेसन नेपालका अध्यक्ष सुर्जन नेपाली र राष्ट्रिय दलित मुक्ति अभियानका अध्यक्ष प्रेम बिसीले प्रशिक्षण समेत गराउनु भएको थियो।

अधिवेशनको बन्द सत्रबाट रमेश परियारको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको छ। जसको उपाध्यक्ष रमिता विक, सचिव हिक्मत बहादुर नेपाली, सहसचिव रेनुका परियार, कोषाध्यक्ष मिलन नेपाली, सदस्यमा शर्मिला ताम्राकार र मनोज भुल सर्वसम्मत चयन हुनु भएको छ।

निर्वाचित पदाधिकारीहरुलाई राष्ट्रिय दलित पत्रकार संघ सुदूरपश्चिम प्रदेश समिति सदस्य लाल बहादुर चदाराले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियोे।

उद्घाटन सत्रमा जिल्ला स्थित जनप्रतिनिधि, विभिन्न राजनितिक दलका प्रतिनिधि संघ, संस्थाका प्रतिनिधिहरु पत्रकार लगायतको उपस्थिति रहेको थियो।

राष्ट्रिय-दलित-पत्रकार-संघ-अछामको-अधिवेशन-1-1715514411.jpg

4-1715514406.jpg

5-1715514406.jpg

3-1715514403.jpg

2-1715514403.jpg

राष्ट्रिय-दलित-पत्रकार-संघ-अछामको-अधिवेशन-1-1715513739.jpg


प्रकाशित मिति: आइतबार, वैशाख ३०, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी सोमबार, भदौ १, २०८३
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक
'सौरणी मेटाउनाका निउती’ गौड्या भिट: गजलसँगै स्थानीय प्रस्तुतिको रौनक आइतबार, साउन २४, २०८३
अछाम सार्वजनिक यातायातको तेस्रो वार्षिक  साधारण सभा सम्पन्न, अध्यक्षमा भाट चयन
अछाम सार्वजनिक यातायातको तेस्रो वार्षिक साधारण सभा सम्पन्न, अध्यक्षमा भाट चयन आइतबार, साउन २४, २०८३
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार
२५० रुपैयाँको सामान किनेका उपभोक्ताले जिते १० लाखको बम्पर उपहार शुक्रबार, साउन २२, २०८३
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने
पश्चिम सेती प्रसारण लाइन ४०० केभी क्षमताको निर्माण हुने बिहीबार, साउन २१, २०८३
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने बिहीबार, साउन २१, २०८३
सञ्चारकर्मी भण्डारीको देउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक
सञ्चारकर्मी भण्डारीको देउडा एल्बम ‘खोरो फुट्यो’ को म्युजिक भिडियो सार्वजनिक मंगलबार, साउन १९, २०८३
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु आइतबार, साउन १७, २०८३
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड
शिद्धेश्वरमा कोदो दिवस सम्पन्न, रैथाने बाली संरक्षणमा जोड शनिबार, साउन १६, २०८३
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड
कोदो दिवसमा स्थानीय बाली संरक्षण र पोषण सुरक्षामा जोड शनिबार, साउन १६, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्