Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • पालिका स्तरिय खुला महिला प्रतियोगिता साँफेबगरमा सम्पन्न
पालिका स्तरिय खुला महिला प्रतियोगिता साँफेबगरमा सम्पन्न प्रतियोगिताको उपाधि कमलबजार नगरपालिकाले हात पार्यो
एकेन्द्र महता
एकेन्द्र महता शुक्रबार, मंसिर २२, २०८०
Volleyball Sanfebagar.jpg

साँफेबगर ।

१६ दिने महिला हिंसा विरुद्धको अवसर पारेर अछाम जिल्लाको साँफेबगरमा आयोजना गरिएको पालिका स्तरिय खुला महिला प्रतियोगिता सम्पन्न भएको छ। सम विकास नेपालको आयोजनामा भएको पालिका स्तरिय खुला महिला प्रतियोगिताको उपाधि कमलबजार नगरपालिकाले हात पारेको छ।

प्रतियोगितामा पञ्चदेवल विनायक नगरपालिका द्धितिय र मेल्लेख गाउँपालिकाले तृतिय स्थान ओगट्न सफल भएको छ। कुल १२ ओटा टीम सहभागि भएको प्रतयोगितामा जनशिखा क्याम्पस मेल्लेख चौथो भएको छ।

प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कमलबजार नगरपालिकाले १ लाख ५० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र, द्वितीय भएको पञ्चदेवल विनायक नगरपालिकाले ८० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र हात पारेको छ।

यस्तै तृतीय भएको मेल्लेख गाउँपाकिलाले ४० हजार नगद सहित शिल्ड मेडल र प्रमाण–पत्र हात पारेको छ। यस्तै सान्त्वना भएको जनशिखा क्याम्पस मेल्लेखले २० हजार नगद सहित प्रमाण–पत्र हात पारेको छ।

सम विकास नेपालका अध्यक्ष सत्य स्वारको अध्यक्षतामा भएको भलिबल प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य पुष्प बहादुर शाह रहनु भएको थियो। प्रमुख अतिथि शाहले महिला खेलकुद प्रतियोगिताले सशक्तिकरणमा मद्धत पुग्ने जिकिर गर्नु भएको छ।

उहाँले यस्ता प्रतियोगिताको आयोजना अन्य पालिका र विद्यालयबाट पनि सुरुवात गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको छ। समापन कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य शाहले यो प्रतियोगिताले महिलाको प्रतिभा खोजिको लागि मद्धत पुगेको बताउनु भयो। यसले महिलाको शारिरीक मानसिक विकाससंगै क्षमता विकासको लागि समेत सहयोग पुग्ने बताउन ुभयो।

यस्तै भलिबल प्रतियोगिता समापन कार्यक्रममा विशिष्ठ अतिथिको आसनबाट बोल्दै कमलबजार नगरपालिकाका उपप्रमुख शारदा बिष्ट कुँवरले महिला खेलाडीको पहिचाहन गरि महिला सशक्तिकरणमा टेवा पुर्याउन आफु र आफ्नो पालिका लागि परेको बताउनु भएको छ।

उहाँले महिला खेलाडीहरुको अभाव भई रहेको अवस्थामा महिला खेलाडीहरुलाई प्रोत्साहनका साथै दक्ष महिला खेलाडी उत्पादन हुने विश्वास व्यक्त गर्नु भयो।

भलिबल प्रतियोगिता समापन कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि, संघ, संस्थाका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: शुक्रबार, मंसिर २२, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने बिहीबार, साउन २१, २०८३
हरियाली प्रवर्द्धनका लागि साँफेबगरमा विभिन्न प्रजातिका फूल रोपियो
हरियाली प्रवर्द्धनका लागि साँफेबगरमा विभिन्न प्रजातिका फूल रोपियो बुधबार, साउन ६, २०८३
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र शुक्रबार, असार ५, २०८३
साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
साँफेबगर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा शुक्रबार, असार ५, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम बुधबार, असार ३, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३१, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
मेल्लेखलाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गर्ने तयारी
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजका पदाधिकारीलाई तीन दिने क्षमता विकास तालिम साँफेबगरमा सुरु
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
नागरिक समाजको क्षमता विकास तालिम सम्पन्न, सहभागीले सिकाईलाई व्यवहारमा उतार्ने प्रतिबद्धता
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
झोलुङ्गे पुलबाट हाम फाल्दा महिलाको मृत्यु
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धी सचेतना कार्यक्रम साँफेबगरमा
बालबालिका विरुद्ध हुने हिंसा सम्बन्धी सचेतना कार्यक्रम साँफेबगरमा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्