Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल कार्यक्रम मष्टामाण्डौंमा सम्पन्न
लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल कार्यक्रम मष्टामाण्डौंमा सम्पन्न
एकेन्द्र महता
एकेन्द्र महता सोमबार, कात्तिक २०, २०८०
Mastamandau.jpg

साँफेबगर।

लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तरगत दोस्रो चरण अन्तरगत लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल कार्यक्रम मष्टामाण्डौंमा सम्पन्न भएको छ।

साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौ स्थित खाती टोल सामुदायिक वनका उपभोक्ताहरुसंग लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तरगत दोस्रो चरण अन्तरगत लैंगिक हिंसा रोकथामका लागि समुदाय स्तरीय छलफल गरिएके हो।

युएनएफपीएको आर्थिक सहयोग, भिएसओ र पीसविन नेपालको सहयोगमा छलफल सम्पन्न भएको हो। छलफलका क्रममा लैंगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना अन्तरगत दोस्रो चरणको बारेमा जानकारी लैंगिक तथा सामाजिक मुल्य मान्यता रुपान्तरण सम्बन्धि अन्तरक्रियाका बारेमा छलफल भएको थियो।

लिंग र लैंगिकता, लैंगिक विभेदमा आधारित हिंसा, हिंसाका प्रकार, असर र परिणामहरु असमान शक्ति सम्बन्ध र यसका कारण हुने लैंगिक हिंसा रेफरल निकाय र स्थानीय लैंगिक हिंसा निवारण कोष सम्बन्धि छलफल गरिएको थियो। यस्तै छलफलमा हिंसा रोकथाम गर्ने र हिंसा प्रभावितहरुलाई सहयोग गर्ने समुदायमा आधारित संघ संस्थाहरुको भुमिका र जिम्मेवारी लगाएतका विषयमा छलफल भएको थियो।

खाती टोल सामुदायिक वनका उपभोक्ता समुहका अध्यक्ष लाल बहादुर रावतको अध्यक्षतामा भएको छलफल कार्यक्रमका प्रमुख अतिथि साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौका वडा सदस्य नारायण उपाध्याय रहनु भएको थियो। छलफलमा खाती टोल सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको सहभागिता रहेको थियो। छलफलको सहजीकरण पीसविनका सामुदायिक स्वयम सेवक सिता कुँवर र विदुर रावलले गर्नु भएको थियो।

Mastamandau1699275022.jpg

Mastamandau.jpg 11699275024.jpg


प्रकाशित मिति: सोमबार, कात्तिक २०, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी आइतबार, असोज १८, २०८३
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट शुक्रबार, असोज ९, २०८३
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न
हातेमालो बालकल्याण परियोजनाको वार्षिक समीक्षा तथा सार्वजनिक लेखापरीक्षण सम्पन्न बिहीबार, भदौ २५, २०८३
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र बिहीबार, भदौ २५, २०८३
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड
बाल समृद्धिका लागि अछाममा ‘हातेमालो’ शिक्षा र आयआर्जनमा जोड बिहीबार, भदौ २५, २०८३
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापन
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रमको समापन मंगलबार, भदौ १६, २०८३
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सुरु
साँफेबगरमा स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा तथा योजना तर्जुमा कार्यक्रम सुरु सोमबार, भदौ १५, २०८३
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने
चार प्रादेशिक अस्पताललाई दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल बनाईने बिहीबार, साउन २१, २०८३
हरियाली प्रवर्द्धनका लागि साँफेबगरमा विभिन्न प्रजातिका फूल रोपियो
हरियाली प्रवर्द्धनका लागि साँफेबगरमा विभिन्न प्रजातिका फूल रोपियो बुधबार, साउन ६, २०८३
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने
वैद्यनाथ क्षेत्रमा साउन १८ गते विशेष बोलबम कार्यक्रम हुने मंगलबार, साउन ५, २०८३
लोकप्रीय
  • Week
  • Month
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
महिला सशक्तिकरण र बाल अधिकार संरक्षणमा वाक नेपालका कार्यक्रम प्रभावकारी
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
साँफेबगर नगरपालिकाबाट पहिलो ज्येष्ठ नागरिक परिचयपत्र वितरण
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
स्थानीय बजारमा २० लाख लगानीमा यूवा उद्यमी भिम बोगटीले खोले जनता होटल
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
मालिका पोलिक्लिनिक आफ्नै भवनबाट सेवा दिदै, पहिलो दिन बिरामीलाई ३० प्रतिशत छुट
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १४ जना अपाङ्गता भएका नागरिकले पाए परिचय पत्र
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
साँफेबगरमा १७ विद्यालय बीच हाजिरीजवाफ प्रतियोगिता
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
सुदूरपश्चिमका ७ जिल्लामा सवारी साधन सञ्चालनमा रोक
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्