Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • माध्यामिक विद्यालय स्तरिय समन्वयात्मक कार्यक्रम सम्पन्न
माध्यामिक विद्यालय स्तरिय समन्वयात्मक कार्यक्रम सम्पन्न
एकेन्द्र महता
एकेन्द्र महता मंगलबार, भदौ ५, २०८०
Babla 1.jpg

साँफेबगर।

साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्ला स्थित श्री राष्ट्रिय माध्यामिक विद्यालयमा माध्यामिक विद्यालय स्तरिय समन्वयात्मक कार्यक्रम सम्पन्न भएको छ। वाक नेपालद्धारा संचालित सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण परियोजना अन्तरगत माध्यामिक विद्यालय स्तरिय समन्वयात्मक कार्यक्रम सम्पन्न भएको हो।

समन्वयात्मक कार्यक्रममा मार्फत विद्यालयमा बालबालिकाहरुको नियमित तथा अनियमितता, फरक क्षमता भएका बालबालिकालाई विद्यालयको पहुँचमा पु¥याईने, कुन टोलका विद्यार्थीहरु विद्यालयमा नियमित छन् वा छैनन् त्यसको खोजी गर्ने, सरसफाई छन् वा छैनन् लगाएतका विषयमा छलफल गरिएको थियो।

यदि बालबालिकाहरु विद्यालयमा नियमित छैनन् भने त्यस्तो टोलमा गठन भएका आत्मानिर्भर समुहमा छलफल गरि उनीहरुलाई विद्यालयमा उपस्थिति गराउने विषयमा छलफल गरिएको थियो। विद्यालयमा राष्ट्रिय माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पदम रावतको अध्यक्षतामा भएके समन्वयात्मक बैठकमा विद्यालयका निमित्त प्रधानाध्यापक रमानन्द जोशी, शिक्षक बोराज खनाल, गाविन्द रावत विद्यार्थी लगाएको उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्धेश्य बारे वाक नेपालका कार्य समिति सदस्य छत्रमान ताम्राकारले जानकारी गराउनु भएको थियो।तालिमको सहजीकरण वाक नेपालद्धारा संचालित सामाजिक रुपान्तरणका लागि महिला सशक्तिकरण परियोजनाका सहजकर्ता पार्वती पुनमगरले गर्नु भएको थियो।

यस्तै उक्त कार्यक्रम साँफेबगर नगरपालिका १३ बाब्लासंग पनि सम्पन्न भएको जनाईएको छ। उक्त कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष बसन्ती बिष्ट, वडा सदस्य बल बहादुर साउँद हंश साउँद, बिरु सुनार, राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवर लगाएतको उपस्थिति रहेको थियो।

Babla1692709726.jpg


प्रकाशित मिति: मंगलबार, भदौ ५, २०८०  १८:५१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
रामारोशन स्काई रन असार ३ मा हुने
रामारोशन स्काई रन असार ३ मा हुने मंगलबार, जेठ १९, २०८३
बाजुरा जान लागेको जीप अछाममा दुर्घटना
बाजुरा जान लागेको जीप अछाममा दुर्घटना बुधबार, जेठ ६, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न बिहीबार, वैशाख २४, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा बुधबार, वैशाख २३, २०८३
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न
स्वास्थ्य प्रवर्धन बहस कार्यक्रम ऐश्वर्य मावि दर्नामा सम्पन्न बुधबार, वैशाख २३, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न बिहीबार, वैशाख १७, २०८३
साँफेबगरमा सुनौला हजार दिनका आमा र बालबालिकाका लागि पोषण अभिमुखीकरण कार्यक्रम
साँफेबगरमा सुनौला हजार दिनका आमा र बालबालिकाका लागि पोषण अभिमुखीकरण कार्यक्रम बुधबार, वैशाख १६, २०८३
संघर्षका अनेक घाउ चिरेर आत्मनिर्भरताको उदाहरण बनेकी भग देवी
संघर्षका अनेक घाउ चिरेर आत्मनिर्भरताको उदाहरण बनेकी भग देवी आइतबार, वैशाख १३, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्