Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • खेलाडी र खेल जगतमा राज्यले आवश्यक लगानी गर्न नसकेका कारण यसको विकास हुन सकेनः शाह
खेलाडी र खेल जगतमा राज्यले आवश्यक लगानी गर्न नसकेका कारण यसको विकास हुन सकेनः शाह राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चौरपाटी गाउँपालिकामा सुरु
एकेन्द्र महता
एकेन्द्र महता शुक्रबार, माघ २०, २०७९
Chaurpati.jpg

चौरपाटी ।

१३ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चौरपाटी गाउँपालिकामा सुरु भएको छ। राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिता अन्तर्गतका विभिन्न खेलका लागी खेलाडी छनोट गर्न प्रतियोगिता सुरु भएको हो।

चौरपाटी गाउँपालिकाका भिम बहादुर साउँदको अध्यक्षतामा सुरु भएको प्रतियोगिताको उद्घाटन कार्यक्रममा  पूर्व सूचना तथा संचार राज्य मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द बहादुर शाह प्रमुख अतिथि रहनु भएको थियो।

कार्यक्रममा बोल्दै पूर्व राज्य मन्त्री शाहले खेलाडी र खेल जगतमा राज्यले आवश्यक लगानी गर्न नसकेका कारण यसको विकास हुन नसकेको बताउनु भएको छ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका शाहले राष्ट्र र स्वास्थ्यका लागि खेलकुद महत्वपूर्ण भएको बताउनु भएको छ।

चौरपाटी गाउँपालिका स्तरीय अन्तर माध्यामिक विद्यालयको खेलकुद प्रतियोगितालाई उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि शाहले खेल क्षेत्र देशकै गौरव भएकाले यसको प्रर्वद्धनका लागी तीनवटै तहका सरकारले काम गर्नु पर्ने बताउनु भयो।

उहाँले खेलकुद क्षेत्रको थप विकासका लागी तीनै तहका सरकारले थप लगानी गर्नु पर्ने बताउनु भएको छ। खेल क्षेत्रमा प्रयाप्त मात्रामा बजेटको व्यवस्थापन गरि हरेक विधाका खेलहरूमा पालिकालाई उत्कृष्ट बनाउनमा सरकारले काम गर्नु पर्ने बताउनु भयो। खेलाडी नै राष्ट्रका गहना भएको उल्लेख गर्दै उहाँले अनुशासित भएर खेल खेल्न समेत आग्रह गर्नु भयो। गाउँपालिका भित्र रहेका ७ वटै माध्यामिक विद्यालयहरूको सहभागिता रहेको प्रतियोगिताको उद्घाटन गर्ने क्रममा बाल्दै उहाँले खेल क्षेत्रको थप विकासका लागि सहयोग गर्न सबै खेलप्रेमीहरूलाई आग्रह गर्नु भयो।

खेल क्षेत्रकै माध्यमबाट नेपालको नाम अन्तराष्ट्रिय जगतसम्म स्थापित भएको स्मरण गर्दै उहाँले युवाहरूलाई खेल क्षेत्र प्रति आवद्ध हुन अनुरोध समेत गर्नु भयो। चौरपाटी गाउँपालिकामा खेलकुद क्षेत्रमा राम्रो सम्भावना भएका खेलाडीहरू रहेकाले गाउँपालिकालाई खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा चिनाउन आग्रह गर्नु भयो।

स्वास्थ्यका लागि खेलकुद एकदमै महत्वपूर्ण रहेकोले यसको बिकासका लागी सबैले एकजुट हुनु पर्ने समेत बताउनु भएको छ। राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले खेल क्षेत्रले नेपालको शान बढाउँदै आएको बताउनु भएको छ। उहाँले खेल क्षेत्रको विकासका लागी सबैले लाग्नु पर्ने बताउनु भएको छ।

विशिष्ठ अतिथि कुँवरले प्रतियोगितामा सहभागी भएका खेलाडीहरुलाई सान्तवना प्रदान गर्दै अनुशासित भएर विचलित नभई खेलमा सहभागि हुन अपिल गर्नु भयो।

चौरपाटी गाउँपालिका उपाध्यक्ष सर देवि खड्का, निवर्तमान गाउँपालिकाका अध्यक्ष हर्क बहादुर साउद, वडा अध्यक्षको तर्फबाट बिरेन्द्र कुमार साउँद, नेपाली कांग्रेसका सत्य खड्का, नेकपा एमालेका राम बहादुर आउजी, नेकपा माओवादी केन्द्रका राम बहादुर थापा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो।

चौरपाटी गाउँपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख राम चन्द्र जोशीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन शिक्षा तथा खेलकुद शाखाका सहायक प्रमुख दिपक बहादुर कुँवरले गर्नु भएको थियो।

Chaurpati1675432091.jpg

Chaurpati 11675432092.jpg


प्रकाशित मिति: शुक्रबार, माघ २०, २०७९  १९:३१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
प्रथम सान्नीकोट ट्रपि २०८१ आयोजना हुने 
प्रथम सान्नीकोट ट्रपि २०८१ आयोजना हुने  शनिबार, असोज १८, २०८१
धनगढीमा भदौ २६ देखि दोस्रो एएमसी कप हुने
धनगढीमा भदौ २६ देखि दोस्रो एएमसी कप हुने सोमबार, साउन २८, २०८१
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट
राष्ट्रिय कराते प्रतियोगितामा सहभागिताका लागि अछामका सुमन बि.क. सुपबाट छनौट शनिबार, जेठ ५, २०८१
राष्ट्रपति रनिङ सिल्डमा अछामबाट सहभागि हुने खेलाडीको विदाई
राष्ट्रपति रनिङ सिल्डमा अछामबाट सहभागि हुने खेलाडीको विदाई शुक्रबार, फागुन १८, २०८०
साँफेबगरका १८ जना भलिबल खेलाडी प्रशिक्षणमा
साँफेबगरका १८ जना भलिबल खेलाडी प्रशिक्षणमा शुक्रबार, फागुन १८, २०८०
अछामको वैद्यनाथ धाममा आयोजित १४४ वर्ष पछि कोटिहोम महायज्ञ जारी
अछामको वैद्यनाथ धाममा आयोजित १४४ वर्ष पछि कोटिहोम महायज्ञ जारी मंगलबार, फागुन १५, २०८०
वैद्यनाथ कोटिहोम महायज्ञमा ८२ लाख ७२ हजार रुपैयाँ संकलन
वैद्यनाथ कोटिहोम महायज्ञमा ८२ लाख ७२ हजार रुपैयाँ संकलन सोमबार, फागुन १४, २०८०
वैद्यनाथ धाममा आयोजना भएको कोटिहोम महायज्ञ जारी
वैद्यनाथ धाममा आयोजना भएको कोटिहोम महायज्ञ जारी आइतबार, फागुन १३, २०८०
छैठौं साँफेबगर महोत्सव सुरु हुँदै
छैठौं साँफेबगर महोत्सव सुरु हुँदै शुक्रबार, माघ २६, २०८०
१४४ बर्षमा वैद्यनाथ कोटिहोम महायज्ञ हुदै, राष्ट्रपतिले उद्घाटन गर्ने
१४४ बर्षमा वैद्यनाथ कोटिहोम महायज्ञ हुदै, राष्ट्रपतिले उद्घाटन गर्ने आइतबार, पुस २९, २०८०
लोकप्रीय
  • Week
  • Month
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्