Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगर युवा क्लबद्धारा भुकम्प पीडितलाई त्रिपाल वितरण
साँफेबगर युवा क्लबद्धारा भुकम्प पीडितलाई त्रिपाल वितरण
खप्तड समाचारदाता
खप्तड समाचारदाता शुक्रबार, मंसिर २, २०७९
Tripal bitaran Sanfe.jpg

साँफेबगर ।

कार्तिक २२ गते आएको भुकम्पका कारण पीडित भएका अति गरीब, असहाय र एकल महिलालाई त्रिपाल वितरण गरीएको छ।

साँफेबगर युवा क्लबले साँफेबगर नगरपालिका वडा नम्बर ४ मष्टामाण्डौँका अति गरीब, असहाय र एकल महिलालाई त्रिपाल वितरण गरीएको हो। साँफेबगर युवा क्लबले विभिन्न क्षेत्रबाट संकलन गरीएको रकमले वडाका १५ परिवारलाई त्रिपाल वितरण गरेको साँफेबगर युवा क्लबका अध्यक्ष युवराज नाथले बताउनु भएको छ।

भुकम्पका कारण घरमा भएको क्षेतिका कारण घर बाहिर बस्दै आएका अति गरीब, असहाय र एकल महिलालाई त्रिपाल वितरण गरीएको अध्यक्ष नाथले बताउनु भयो।

क्लबले यो भन्दा अगाडि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आएको र आगामी दिनमा पनि सामाजिक कार्यहरु गर्दै जाने बताउनु भयो।

त्रिपाल वितरण कार्यक्रममा साँफेबगर युवा क्लबका पदाधिकारीहरुको सहभागिता रहेको थियो।

Tripal bitaran Sanfe.jpg 41668759601.jpgTripal bitaran Sanfe.jpg 11668759362.jpg

Tripal bitaran Sanfe.jpg 31668759596.jpgTripal bitaran Sanfe.jpg 21668759596.jpg


प्रकाशित मिति: शुक्रबार, मंसिर २, २०७९  १३:५१
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
बान्नीगढी जयगढ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन
बान्नीगढी जयगढ गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन सोमबार, मंसिर ७, २०८३
वाक नेपालको २९ औँ वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन तथा दीप प्रज्वलन
वाक नेपालको २९ औँ वार्षिकोत्सवको अवसरमा पत्रकार सम्मेलन तथा दीप प्रज्वलन सोमबार, मंसिर ७, २०८३
मेल्लेख–५ मा मर्यादित महिनावारी, बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन घोषणा पुर्वको समीक्षा कार्यक्रम
मेल्लेख–५ मा मर्यादित महिनावारी, बालमैत्री तथा पोषणमैत्री स्थानीय शासन घोषणा पुर्वको समीक्षा कार्यक्रम शनिबार, मंसिर ५, २०८३
विश्व मधुमेह दिवसमा साँफेबगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर
विश्व मधुमेह दिवसमा साँफेबगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर शनिबार, कात्तिक २८, २०८३
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने बिहीबार, कात्तिक १९, २०८३
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया बिहीबार, कात्तिक १९, २०८३
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री मंगलबार, कात्तिक १७, २०८३
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर बुधबार, कात्तिक ११, २०८३
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न बिहीबार, असोज २९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु बिहीबार, असोज २९, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्