Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार राजन कुँवरको प्रतिवद्धता पत्र सार्वजनिक
प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार राजन कुँवरको प्रतिवद्धता पत्र सार्वजनिक संस्थागत भ्रष्टचार अन्त्य गर्ने देखि विकास निर्माणका मुद्धालाई प्राथमित्ता दिईने
खप्तड समाचारदाता
खप्तड समाचारदाता मंगलबार, कात्तिक १५, २०७९
Rajan Kunwar.jpg

साँफेबगर ।

अछाम जिल्ला क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका स्वतन्त्र उम्मेदवार राजन कुँवरले आफ्नो प्रतिवद्धता पत्र सार्वजनिक गर्नु भएको छ। मंगलबार साँफेबगरमा पत्रकार सम्मेलन गरी आफुले गर्ने कामको सुचि सहितको प्रतिवद्धता पत्र सार्वजनिक गर्नु भएको हो। उहाँले आफ्नो उम्मेदवारी अछामको विकास र जिल्लाका जनताको मुहारमा खुशी ल्याउनका लागि भएको उदेघोष गर्नु भएको छ।

उहाँले भन्नु भयो म राजनितिमा लागे देखि कुनै लाभको लागि काम गरिन् समाजसेवा नै मेरो प्रथामिक्तामा रह्यो अब चुनाव जिते भने जनतालाई पहिलो प्राथमित्तामा राखेर काम गर्नेछु। उहाँले सार्वजनिक गरेको प्रतिवद्धता पत्रमा संस्थागत भ्रष्टचार अन्त्य देखि विकास निर्माणका कुराहरु प्राथमित्तामा रहेका छन्।

उहाँले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, स्वरोजगारी, युवा तथा खेलकुद, पर्यटन, सामाजिक रुपान्त्ररण, सहयोग केन्द्र स्थापना र कृषी तथा पशुपालनलाई मुख्य प्राथमित्तामा राख्नु भएको छ।    कुँवरको प्रतिवद्धता पत्रमा भनिएको छ, म आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु। आफ्नो क्षेत्रका सरोकारवालाहरूको राय सुझाव संकलन गर्न अनलाईन र अफलाईन माध्ययम बनाउने छु।

उहाँले भन्नु भयो प्राप्त सुझावहरूलाई संसद्रुमा लगेर सम्बन्धित नीति, कानुनको छलफलमा राख्ने छु। कोही कसैसंग नडराई महत्वपूर्ण विषयहरूमा निर्धक्क आफ्नो विचार र आफ्नो क्षेत्रका मतदाताहरूको अडान राख्ने छु। संस्थागत रुपमा मौलाई रहेको भ्रष्टाचारको विरुद्ध सडक देखि सदनसम्म सशक्त आवाज उठाने छु।

निर्वाचन आयोगले स्थानीय तहमा उम्मेदवार बनेकाहरूबाट खर्च विवरण नबुझाउनेहरूलाई लाखौं रुपैयाँ जरिवाना गरेको छ। आयोगको उक्त अस्वभाविक जरिवानाले गर्दा निम्न वर्गको ढाडै सेकिएको छ। अस्वभाविक जरिवाना लिने उक्त ऐन संशोधनका लागि आवाज उठाउने छु।

उम्मेदवारहरूले चुनावको समयमा मत संकलन गर्न झुटा आश्वासन बाँड्ने र पछि पूरा नगर्ने परिपाटी छ। म चुनाव जित्नका लागि झुटा आश्वासन बाँड्न चाहान्न। जति गर्न सक्छु त्यति मात्रै भन्छु।


प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९  १८:३७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा बिहीबार, फागुन १४, २०८२
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न  सोमबार, फागुन ११, २०८२
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक मंगलबार, माघ २७, २०८२
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न बिहीबार, माघ १५, २०८२
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न  बिहीबार, माघ १५, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्