Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ समन्वय कमिटीको बैठक सम्पन्न
नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ समन्वय कमिटीको बैठक सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, कात्तिक ३, २०७९
CPNUML Sanfe.jpg

साँफेबगर।

नेपाल कम्युनिष्ट पार्टी एमाले निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ समन्वय कमिटीको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।

नेपाल कम्युनिस्ट पार्टी एमाले निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा १ समन्वय कमिटीका संयोजक बालगिरी कुँवरको अध्यक्षताम बसेको बैठकले अर्थिक प्रतिवेदन प्रस्तुत र अनुमोदन गर्ने निर्णय गरेको छ। यस्तै बैठकले आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउन सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्ने निर्णय गरेको छ।

बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार झपट बहादुर बोहरा रहनु भएको थियो।

यस्तै बैठकमा नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य हर्क बहादुर कुँवर गोविन्द, प्रदेश सभा सदस्य पदका उम्मेदवार देव बहादुर कुँवर, समानुपातिक उम्मेदवार राधिका भुजेल,  नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवर लगाएत पार्टीका जिल्ला कमिटी, नगर कमिटीका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: बिहीबार, कात्तिक ३, २०७९  १९:११
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न शुक्रबार, साउन १, २०८३
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न बिहीबार, असार ३२, २०८३
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण
कृषक समूहलाई उन्नत जातका मुर्रा राँगा वितरण शुक्रबार, असार १९, २०८३
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान बिहीबार, असार १८, २०८३
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता शुक्रबार, असार १२, २०८३
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन शुक्रबार, असार १२, २०८३
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न बिहीबार, असार ११, २०८३
साँफेबगरमा बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु
साँफेबगरमा बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण सुरु बुधबार, असार १०, २०८३
विकास र बजेटमा युवा सहभागिताको प्रतिवद्धता, अध्यक्षसँग युवा संवाद कार्यक्रम मेल्लेखमा सम्पन्न
विकास र बजेटमा युवा सहभागिताको प्रतिवद्धता, अध्यक्षसँग युवा संवाद कार्यक्रम मेल्लेखमा सम्पन्न शुक्रबार, असार ५, २०८३
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र
सार्वजनिक संस्थामा स्तनपान कक्ष निर्माणको माग गर्दै ज्ञापन पत्र शुक्रबार, असार ५, २०८३
लोकप्रीय
  • Week
  • Month
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
नागरिक आवाज र कर्तव्य सम्बन्धी जानकारीमूलक बैठक मेल्लेखमा सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
सुशासन, पारदर्शिता र जवाफदेहितामा जोड दिँदै मंगलसेन नगरपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
लैंगिक हिंसा न्यूनीकरण संजालको बैठक सम्पन्न
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
गंगा मावि तेसिंगेमा शैक्षिक अवस्था बारे अन्तरक्रिया, सुधारका लागि सराेकारवालाकाे प्रतिवद्वता
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
बृहत यौनिकता शिक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रमको समापन
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
किशोरी सशक्तिकरण परियोजना अन्तर्गत सञ्चालित BLOP कक्षाको अनुगमन, वार्षिक समीक्षा सम्पन्न
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
रामारोशन स्काई रनिङमा लिम्बू र रोकाया प्रथम
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्