Top Navigation
  • Home
  • About Us
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • Contact
  • Our Team
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • एमालेको चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम बाब्लामा सम्पन्न
एमालेको चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम बाब्लामा सम्पन्न
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, असोज ३१, २०७९
CPNUML Babla.jpg

साँफेबगर।

नेकपा एमाले अछाम क्षेत्र नम्बर १ प्रदेश सभा १ का प्रदेश सभा सदस्य पदका उम्मेदवारको चुनावी घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा सम्पन्न भएको छ।

अछाम क्षेत्र नम्बर १ प्रदेश सभा १ का प्रदेश सभा सदस्य पदका उम्मेदवार देव बहादुर कुँवर र समानुपातिक उम्मेदवार राधिका भुजेलको घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम साँफेबगर नगरपालिका वडा नम्बर १३ का साविकका सम्पूर्ण वडाहरुमा सम्पन्न भएको हो।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम कार्तिक १ गते साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडका साविकका सम्पूर्ण वडाहरुमा हुने जनाईएको छ।

घरदैलो तथा मतदाता भेटघाट कार्यक्रमका नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको नेकपा एमाले अछाम क्षेत्र नम्बर १ प्रदेश सभा १ निर्वाचन परिचालन तथा प्रचार–प्रसार कमिटीले जनाएको छ।


प्रकाशित मिति: सोमबार, असोज ३१, २०७९  १९:१५
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
विश्व मधुमेह दिवसमा साँफेबगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर
विश्व मधुमेह दिवसमा साँफेबगरमा निःशुल्क स्वास्थ्य परीक्षण शिविर शनिबार, कात्तिक २८, २०८३
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने
कानुनी सहायता, स्वास्थ्य र मनोसामाजिक सेवाका लागि एकीकृत प्रणाली बनाउन पहल गरिने बिहीबार, कात्तिक १९, २०८३
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया
समुदायमा बाल संरक्षणका सवालमा छलफल तथा अन्तरक्रिया बिहीबार, कात्तिक १९, २०८३
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री मंगलबार, कात्तिक १७, २०८३
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर बुधबार, कात्तिक ११, २०८३
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न बिहीबार, असोज २९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु बिहीबार, असोज २९, २०८३
नेपाली कांग्रेस साँफेबगरको नगर सभापतिमा अशोक कुँवर
नेपाली कांग्रेस साँफेबगरको नगर सभापतिमा अशोक कुँवर बुधबार, असोज २८, २०८३
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न मंगलबार, असोज २७, २०८३
लोकप्रीय
  • Week
  • Month
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
किसान सहकारीको ३१ औँ वार्षिकोत्सवमा वेदविद्याश्रमका बटुकलाई शैक्षिक सामग्री
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter
Like us on Facebook
© 2026 . All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्