Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • राखेप कार्यकारी वोर्ड सदस्य कुँवर एमालेबाट समानुपातिकमा सिफारिस
राखेप कार्यकारी वोर्ड सदस्य कुँवर एमालेबाट समानुपातिकमा सिफारिस
खप्तड समाचारदाता
खप्तड समाचारदाता बिहीबार, भदौ २३, २०७९
Akendra Kunwar.jpeg

साँफेबगर ।

अछामको साँफेबगर नगरपालिका वडा नम्बर९ बुढाकोट निवासी समाजसेवि एकेन्द्र कुँवर आगामि मंसिर ४ गते हुने प्रतिनिधि सभाको चुनावमा समानुपातिकाबाट सिफारिस हुनु भएको छ । नेकपा एमाले निकट नेपाल खेलकुद महासंघले, महासंघका केन्द्रीय उपाध्यक्ष, राष्ट्रिय खेलकुद परिषद्का वोर्ड सदस्य कुँवरलाई संघको समानुपातिकबाट सिफारिस गरेको हो ।

गैर आवासीय नेपाली संघका सल्लाकार संयोजक समेत रहेका कुँवरलाई समानुपातिकको एक नम्बर लिष्टमा सिफारिस गरिएको छ । कुँवरसंगै नेपाल खेलकुद महासंघका रामकृष्ण खड्का, जलु राजभण्डारी पनि सिफारिस पर्नु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् वोर्ड सदस्य कुँवरले कोरोना भाईरस ९कोभिड–१९० को नियन्त्रण र रोकथाम गर्न लागू गरिएको लकडाउनमा धनगढीमा आफै आएर काठमाण्डौं स्वाव परिक्षणको लागि लिएर जोखिमपूर्ण काम गर्नु भएको थियो । यस्तै उहाँले लकडाउन लागू भए पछि सुदूरपश्चिममा स्वास्थ्य सामग्रीवितरण, दैनिक ज्यालादारी गरी गुजारा चलाउदै आएका मजदुर, आर्थिक अवस्था कमजोर भएका विपन्न वर्गलाई व्यक्तिगत खर्चमा राहत स्वरुप खाद्यान्न वितरण समेत गर्नु भएको थियो ।

अध्ययनका लागि काठमाण्डौंमा रहेका सुदूरपश्चिम प्रदेशका विद्यार्थीलाई राहत उपलब्ध गराउनु भएको थियो ।  फ्रन्टलाईनमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र संचारकर्मीलाई सुरक्षाका सामान प्रदान गर्ने देखि अलपत्र परेका नागरिकको उद्दारमा समेत सक्रिय रहनुभयो । यस्तै काठमाण्डौं उपत्यकाका विभिन्न स्थानमा १ सय १० परिवारलाई राहत वितरण जुटुनु भयो ।

राष्ट्रिय खेलकुद परिषद् वोर्ड सदस्य कुँवरले वडासैन क्रिक्रेट मैदान र साँफेबगर नगरपालिका वडा नम्बर १ वैजनाथमा निर्माणाधिन खेलकुल मैदान निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नु भएको हो । उहाँले अहिले अछाममा आयोजना हुने विभिन्न खेलकुद प्रतियोगितमा समेत सहयोग गर्दै आउनु भएको छ ।


प्रकाशित मिति: बिहीबार, भदौ २३, २०७९  १६:२०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
रामारोशन स्काई रन असार ३ मा हुने
रामारोशन स्काई रन असार ३ मा हुने मंगलबार, जेठ १९, २०८३
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न मंगलबार, जेठ १२, २०८३
नगर स्तरीय बाल भेला साँफेबगरमा सम्पन्न
नगर स्तरीय बाल भेला साँफेबगरमा सम्पन्न आइतबार, जेठ १०, २०८३
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु शनिबार, जेठ ९, २०८३
बाजुरा जान लागेको जीप अछाममा दुर्घटना
बाजुरा जान लागेको जीप अछाममा दुर्घटना बुधबार, जेठ ६, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
साँफेबगर १० घुघुरकोटमा बाल सञ्जाल गठन
साँफेबगर १० घुघुरकोटमा बाल सञ्जाल गठन आइतबार, जेठ ३, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम घुघुरकोटमा सम्पन्न
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न शनिबार, जेठ २, २०८३
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्