Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • अछाम १ मा भीम रावल र २ मा यज्ञ बोगटीको एकल नाम सिफारिस
अछाम १ मा भीम रावल र २ मा यज्ञ बोगटीको एकल नाम सिफारिस
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, भदौ १९, २०७९
Bhim Rawal, Yagya Bogati.jpg

अछाम  ।

अछामको प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट डा. भीम रावलको नाम एकल सिफारिस भएको छ । नेकपा एमाले जिल्ला कमिटी सचवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाहको अध्यक्षतामा बसेको अछाम क्षेत्र नम्बर १ प्रतिनिधि सभा क्षेत्रीय समन्वय कमिटीको बैठक आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि एकल उम्मेदवार सिफारिस गर्ने निर्णय गरेको हो ।

आगामी मंसिर ४ गते हुने निर्वाचनको लागि प्रतिनिधि सभा तर्फ रावलको एकल नाम सिफारिस गरिएको नेकपा एमाले अछामले जनाएको छ ।

नेपाली कांग्रेसका भरत कुमार स्वारलाई हराउँदै रावल अघिल्लो पटक निर्वाचित हुनु भएको थियो । रावलले २४ हजार ८ सय ८३ मत प्राप्त गर्दा स्वाँरले १७ हजार ७ सय १९ मत ल्याउनु भएको थियो ।

प्रदेश सभाका लागि क्षेत्र नम्बर १ को ‘क’ बाट प्रकाश शाह, देव बहादुर कुँवरको नाम सिफरिस गरेको छ । प्रदेश सभा सदस्य समानुपातिका लागि जंग बि.क., सागर सिंह बाब्ली, दुधकला बिष्ट, शुशिला बोगटी, राधिका भुजेल र केशर मियाँको नाम सिफारिस गरीएको छ।

प्रदेश सभाका लागि क्षेत्र नम्बर १ को ‘ख’ बाट कृष्ण प्रसाद जैशी, केशर बहादुर साउँद, डीबी साउँद र पद्मा तिमिल्सिना न्यौपाने सिफारिसमा पर्नु भएको छ ।

यसै गरी अछाम २ बाट पनि अघिल्लो पटक निर्वाचित भएका यज्ञ बहादुर बोगटीको नाम एकल रूपमा सिफारिस गरिएको छ । क्षेत्र नम्बर  २ मा प्रदेश सभा तर्फ ‘क’ बाट ७ जना र ‘ख’ बाट ८ जना गरी १५ जनाको नाम सिफारिस गरीएको छ ।

अछाम क्षेत्र नम्बर २  ‘क’ बाट प्रत्यक्ष तर्फ बम बहादुर बिसी, भीम बहादुर विष्ट, कमल रावल, बल बहादुर कुँवर, नन्द चलाउने, प्रेम खत्री र शिद्धा देवी शाहीको नाम सिफारिस गरीएको छ ।

यस्तै अछाम क्षेत्र नम्बर २ को ‘ख’ बाट शिव प्रसाद उपाध्याय, चन्द्र बोहरा, भीम रावल (कालोटोपी), दीपक अधिकारी, भीम जनला, कृष्ण साउँद, लीलाराज केसी र टोप बहादुर शाहीको नाम सिफारिस गरिएको एमाले अछामका सचिव भिम रावल कालोटोपीले जानकारी दिनु भयो ।


प्रकाशित मिति: आइतबार, भदौ १९, २०७९  १६:१३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
रामारोशन स्काई रन असार ३ मा हुने
रामारोशन स्काई रन असार ३ मा हुने मंगलबार, जेठ १९, २०८३
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न मंगलबार, जेठ १२, २०८३
नगर स्तरीय बाल भेला साँफेबगरमा सम्पन्न
नगर स्तरीय बाल भेला साँफेबगरमा सम्पन्न आइतबार, जेठ १०, २०८३
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु शनिबार, जेठ ९, २०८३
बाजुरा जान लागेको जीप अछाममा दुर्घटना
बाजुरा जान लागेको जीप अछाममा दुर्घटना बुधबार, जेठ ६, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना सोमबार, जेठ ४, २०८३
साँफेबगर १० घुघुरकोटमा बाल सञ्जाल गठन
साँफेबगर १० घुघुरकोटमा बाल सञ्जाल गठन आइतबार, जेठ ३, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम घुघुरकोटमा सम्पन्न
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम घुघुरकोटमा सम्पन्न आइतबार, जेठ ३, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न शनिबार, जेठ २, २०८३
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
लोकप्रीय
  • Week
  • Month
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
मेल्लेखमा न्यायिक समिति र सरोकारवालाहरु बीच समन्वयतात्मक बैठक सम्पन्न
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
बयालपाटा प्रादेशिक अस्पतालमा रामारोशन पुस्तकालय स्थापना
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
साँफेबगरमा नगर स्तरीय बाल भेला तथा बाल सञ्जाल गठन कार्यक्रम सुरु
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्