Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगरमा खुल्यो हिमाल बेकरी हाउस
साँफेबगरमा खुल्यो हिमाल बेकरी हाउस
रमन भट्ट
रमन भट्ट सोमबार, जेठ २३, २०७९
Himal Bakery House.jpg

साँफेबगर २३ जेष्ठ ।
    
अछामको साँफेबगरमा ठूलो लगानीमा सुविधा सम्पन्न बेकरी हाउस खुलेको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र साँफेबगरमा सुविधा सम्पन्न हिमाल बेकरी हाउस संचालनमा ल्याईएको छ।

आन्तरिक तथा वाह्य पर्यटकलाई सेवा सुविधा दिनकै लागि ३० लाखको लगानीमा बेकरी संचालनमा आएको छ। संचालक हिमाल कुँवरको लगानीमा बेकरी संचालनमा आएको छ। बेकरीमा बर्थ डे केक, दही, दुध, डुनट लगायत बेकरीजन्य पर्दाथ पाईन्छ। लाखौंको लगानीमा संचालनमा ल्याईएको बेकरी हाउस सोमबार साँफेबगर नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले रिबन काटेर उद्घाटन गर्नु भएको छ।

Mayer Rajendra Bahadur Kunwar1654521965.jpgबेकरी उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले बेकरीले सेवा र व्यवसायसंगै समय सापेक्ष सामाजिक क्षेत्रमा पनि योगदान पुर्रयाउनु पर्नेमा जोड दिनु भएको छ। उहाँले नीजि क्षेत्रको ठूलो लगानीमा बेकरी संचालनमा आउनु खुसीको कुरा भएको उल्लेख गर्दै सेवा सर्वसुलभ र गुणस्तरीय हुनु पर्नेमा जोड दिनु भयो। साँफबेगर नगरपालिकाका नवनिर्वाचित उप–प्रमुख शिव बहादुर कुँवर (शिलोज) ले पछिल्लो समयमा स्थानीय स्तरमा बढ्दैै गएको लगानीले रोजगारका सम्भावना पनि बढ्दै जाने बताउनु भयो। उहाँले जिल्लाको पूँजीलाई बाहिर लगानी गर्नु भन्दा पनि आफ्नै ठाउँमा लगानी गर्नुपर्नेमा जोड दिनु भएको छ। यस्तै कार्यक्रममा सहभागीहरुले स्थानीय स्तरमा हुने लगानीले रोजगारीको अवसरमा मद्दत पुग्ने पनि बताए। बेकरी संचालक कुँवरले बेकरी व्यवसायलाई सामाजिक क्षेत्रमा जोड्ने आफ्नो मुख्य लक्ष्य रहेको बताउनु भयो। पछिल्लो समयमा बेरोजगारका कारण बाहिर पलाएन हुने समस्यालाई अन्त्य गर्नका लागि आफूले पहल गर्दै आएको उहाँकोे भनाई रहको छ।


प्रकाशित मिति: सोमबार, जेठ २३, २०७९  १९:०६
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर
नेपाली कांग्रेस अछाम-१ क्षेत्रीय सभापतिमा सुरत कुँवर बुधबार, कात्तिक ११, २०८३
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न बिहीबार, असोज २९, २०८३
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु बिहीबार, असोज २९, २०८३
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न बुधबार, असोज २८, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम नन्देगडामा सम्पन्न मंगलबार, असोज २७, २०८३
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न
हातेमालो सहकारीको १७ औँ वार्षिक साधारण सभा सम्पन्न शनिबार, असोज २४, २०८३
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड
वाक नेपालको २९ औँ वार्षिक सभा तथा सामाजिक परीक्षण सम्पन्न, सामाजिक रुपान्तरणमा जोड शनिबार, असोज २४, २०८३
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण
सुरक्षित वातावरण परियोजनामा सहभागी विद्यार्थीलाई प्रमाण पत्र वितरण शुक्रबार, असोज २३, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न बिहीबार, असोज २२, २०८३
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजना परिचयात्मक कार्यक्रम हात्तिकोटमा सम्पन्न बुधबार, असोज २१, २०८३
लोकप्रीय
  • Week
  • Month
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
बयालपाटा प्रादेशिक अस्पतालमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा सुरु
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
विद्यालय स्तरीय गुनासो सुनुवाई संयन्त्र समितिको बैठक सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
वडा स्तरीय बाल अधिकार समितिको बैठक तथा परियोजनाको परिचयात्मक कार्यक्रम मष्टामाण्डौँमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
हातेमालो परियोजनाको समिक्षा तथा परिचयात्मक कार्यक्रम साँफेबगरमा सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
समविकास नेपालको १५ औँ वार्षिक साधारण सभा तथा सामाजिक लेखापरीक्षण सम्पन्न
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्