Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेकपा एमाले बुढाकोटबाट अध्यक्ष पदकालागि ९ जना सिफारिस
नेकपा एमाले बुढाकोटबाट अध्यक्ष पदकालागि ९ जना सिफारिस
खप्तड समाचारदाता
खप्तड समाचारदाता बुधबार, चैत २३, २०७८

अछाम।

नेकपा एमाले साँफेबगर नगरपालिका वडा नम्बर ९ बुढाकोटको बैठक सम्पन्न भएको छ। बैठकले आसन्न बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा अध्यक्षका लागि नाम सिफारिस गरेको छ।

बैठक मार्फत वडा अध्यक्षताका लागि अर्जुन कुँवर, जानकी देवी साउँद, झप्पर थापा, दिपक कुँवर, धु्रर्व बहादुर थापा, नर बहादुर कुँवर, पुष्पराज भट्ट, मोति थापा र सर्जन परियारको नाम सिफारिस गरेको छ। वडा कमिटी अध्यक्ष झप्पर थापाको अध्यक्षतामा भएको बैठकका प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा युवा इन्चार्ज दिपक कुँवर रहनु भएको थियो।

यस्तै बैठकका विशिष्ठ अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य पुष्पराज भट्ट रहनु भएको थियो। बैठकमा जिल्ला कमिटी सदस्य रामप्यारी कुँवर, नगर कमिटी सचिवालय सदस्य अर्जुन कुँवर, लमधर भट्ट, नगर कमिटी सदस्य भक्त कुँवर, मोहन बि.क., कंश साउँद लगाएतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।

वडा कमिटी उपाध्यक्ष सर्जन परियारले स्वागत मन्तव्य राख्नु भएको बैठकको संचालन वडा कमिटी सचिव नृप बि.क.ले गर्नु भएको थियो।


प्रकाशित मिति: बुधबार, चैत २३, २०७८  १९:५८
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे सचेतना कार्यक्रम सिद्धेश्वरमा सम्पन्न शनिबार, जेठ २, २०८३
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष” मंगलबार, वैशाख २९, २०८३
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम
न्यायीक समितिको काम, कर्तव्य र लैंगिक हिंसा निवारण बारे नवाठानामा सचेतना कार्यक्रम बिहीबार, वैशाख २४, २०८३
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न
सरस्वती मावि जयगढमा स्वास्थ्य प्रवर्द्धन बहस कार्यक्रम सम्पन्न बिहीबार, वैशाख २४, २०८३
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुढाकोटमा सम्पन्न बिहीबार, वैशाख २४, २०८३
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा
काठमाडौंमा ‘आफन्त केयर फार्मेसी’ सञ्चालनमा बुधबार, वैशाख २३, २०८३
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु सोमबार, वैशाख २१, २०८३
मंगलसेनका जनप्रतिनिधि र कर्मचारीलाई याेजना तर्जुमा सम्बन्धि अभिमुखिकरण
मंगलसेनका जनप्रतिनिधि र कर्मचारीलाई याेजना तर्जुमा सम्बन्धि अभिमुखिकरण शुक्रबार, वैशाख १८, २०८३
जिल्ला कारागार अछामका कैदीहरुले गरे गुनासै गुनासो
जिल्ला कारागार अछामका कैदीहरुले गरे गुनासै गुनासो शुक्रबार, वैशाख १८, २०८३
साँफेबगर ११ देविस्थानमा बाल सञ्जाल गठन
साँफेबगर ११ देविस्थानमा बाल सञ्जाल गठन शुक्रबार, वैशाख १८, २०८३
लोकप्रीय
  • Week
  • Month
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
“अभाव, आँसु र साहसः डम्बरकलाको अदम्य संघर्ष”
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
साँफेबगर स्थित महिला सुरक्षीत आवास गृहको अनुगमन
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान सिद्धेश्वरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
अन्तर पुस्ता संवाद कार्यक्रम साँफेबगरमा सम्पन्न
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
राष्ट्रिय आर्थिक गणना सम्बन्धी अन्तरक्रिया गोष्ठी
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
मर्यादित महिनावारी सम्बन्धि अभिमुखिकरण कार्यक्रम मेल्लेखमा सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्