Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
बिहीबार, असोज ११, २०८०
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • अनेरास्ववियु अछामद्धारा प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पेश
अनेरास्ववियु अछामद्धारा प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पेश
खप्तड समाचारदाता
खप्तड समाचारदाता सोमबार, भदौ १८, २०८०
Aneraswabiyu Achham.jpeg

अछाम ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन जिल्ला समिति अछामले विभिन्न माग राखेर प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ज्ञापन वुझाएको छ। अनेरास्ववियु अछामका जिल्ला संयोजक कमल कोलिले प्रमुख जिल्ला अधिकारी शरद पोखरेल मार्फत आईतबार प्रधानमन्त्री कार्यालयलाई ज्ञापन पत्र वुझाउनु भएको छ।

ज्ञापन पत्रमा विद्यार्थीहरुलाई यातायातमा ४५ प्रतिशत छुट दिनु पर्ने, यातायातमा आरक्षण कोटा सुरक्षित गर्नु पहल गर्नु पर्ने उल्लेख गरिएको छ। यस्तै भर्खरै सरकारले पेट्रोलियम पदार्थ र एलपी ग्यासमा मुल्य वृद्धि गरेको प्रति अनेरास्ववियु गम्भीर ध्यानाकर्षण भएको ज्ञापन भनिएको छ।

जिल्ला प्रशासन कार्यालय अछामललाई पनि जिल्लाका समसामयीक समस्या राखेर ध्यानाकर्षण गरिएको संयोजक कमल कोलीले जानकारी दिनु भएको छ। सबै स्थानीय तहमा बजार अनुगमन गर्नु पर्ने, जिल्लाका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाहरुले शनिवार पनि सरकारी गाडीको दुरुपयोग भएकोले तत्काल रोकीनु पर्ने, लामो तथा छोटो दुरीका यातायातहरुको भाडा दरमा एकरुपता बनाउनु पर्ने माग राखेर प्रमुख जिल्ला अधिकारीको पनि ध्यानाकर्षण गराएको उहाँले जानकारी दिनुभएको छ।

अनेरास्ववियु अछामले गरेका मागहरु कार्यान्वयन नभए रचनात्मक आन्दोलनका कार्याक्रम घोषणा गर्ने र आन्दोलवाट हुन सक्ने क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनु ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।


प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १७:३३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
तीजको प्राचीनता देखि आधुनिकता सम्म
तीजको प्राचीनता देखि आधुनिकता सम्म शुक्रबार, असोज ५, २०८०
ऋषिदहका टमाटरले बजार भाउ पाएन
ऋषिदहका टमाटरले बजार भाउ पाएन सोमबार, भदौ १८, २०८०
जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै
जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै सोमबार, भदौ ११, २०८०
मर्यादित महिनावारी हिंसा रहित सुन्दर घरबारी विषयक अन्तरक्रिया विन्देवासिनीमा सम्पन्न
मर्यादित महिनावारी हिंसा रहित सुन्दर घरबारी विषयक अन्तरक्रिया विन्देवासिनीमा सम्पन्न बुधबार, भदौ ६, २०८०
माध्यमिक विद्यालय स्तरिय समन्वयात्मक बैठक बेताल माण्डौँ माविमा सम्पन्न
माध्यमिक विद्यालय स्तरिय समन्वयात्मक बैठक बेताल माण्डौँ माविमा सम्पन्न बुधबार, भदौ ६, २०८०
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल मेल्लेख गाउँपालिकामा सम्पन्न
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल मेल्लेख गाउँपालिकामा सम्पन्न मंगलबार, भदौ ५, २०८०
लैङ्गिकता र घरेलु हिंसा सम्बन्धि एक दिने गोष्ठी साँफेबगरमा सम्पन्न
लैङ्गिकता र घरेलु हिंसा सम्बन्धि एक दिने गोष्ठी साँफेबगरमा सम्पन्न मंगलबार, भदौ ५, २०८०
माध्यामिक विद्यालय स्तरिय समन्वयात्मक कार्यक्रम सम्पन्न
माध्यामिक विद्यालय स्तरिय समन्वयात्मक कार्यक्रम सम्पन्न मंगलबार, भदौ ५, २०८०
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल साँफेबगरमा सम्पन्न
स्थानीय बाल अधिकार समितिको बैठक तथा छलफल साँफेबगरमा सम्पन्न मंगलबार, साउन ३०, २०८०
लोकप्रीय
  • Week
  • Month
तीजको प्राचीनता देखि आधुनिकता सम्म
तीजको प्राचीनता देखि आधुनिकता सम्म
ऋषिदहका टमाटरले बजार भाउ पाएन
ऋषिदहका टमाटरले बजार भाउ पाएन
अनेरास्ववियु अछामद्धारा प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पेश
अनेरास्ववियु अछामद्धारा प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र पेश
जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै
जोडी समुहसंग संवाद कार्यक्रम प्रभावकारी बन्दै
तीजको प्राचीनता देखि आधुनिकता सम्म
तीजको प्राचीनता देखि आधुनिकता सम्म
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2023 All rights reserved. Site by: SoftNEP