Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बुढीगंगा बचत तथा ऋण सहकारी संस्था लि. को साधारण सभा तथा अधिवेशन सम्पन्न
बुढीगंगा बचत तथा ऋण सहकारी संस्था लि. को साधारण सभा तथा अधिवेशन सम्पन्न
एकेन्द्र महता
एकेन्द्र महता शनिबार, फागुन १९, २०८०

 साँफेबगर ।

अछामको साँफेबगर स्थित बुढीगंगा बचत तथा ऋण सहकारी संस्था लि. को साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष दिर्घ बहादुर ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभा तथा अधिवेशनका प्रमुख अतिथि पूर्व उपप्रधान मन्त्री डा. भीम बहादुर रावल रहनु भएको थियो।

प्रमुख अतिथि रावलले ठुला–ठुला आन्दोलनले जसरी राजनीति संरचना परिर्वन हुँदै आए त्यसै गरि राष्ट्रको सुगम देखि दुर्गमसम्म सहकारीले खेलेको भुमिका महत्वपूर्ण रहने बताउनु भएको छ। उहाँले सहकारी संस्थाहरु वित्तिय क्रियाकलापमा मात्र सीमित नरहेर विभिन्न सामाजिक क्रियाकलापमा पनि लाग्नु पर्ने बताउनु भयो।

उहाँले खस्कदै गएको सामाजिक सद्भाव र एकतालाई बढाउने र एक अर्का प्रतिको सहकार्यको भवनाको वृद्धि गर्नु पर्ने औंल्याउनु भयो। रावलले राष्ट्रले परिकल्पना गरेको समाजवादको एक महत्वपूर्ण पात्र सहकारी रहेको बताउनु भयो।

सहकारीकर्मीहरुले सहकारी ऐनको परिधिमा रहि वित्तिय क्षेत्रमा आउन नसकेको पूँजीलाई वित्तिय क्षेत्रमा ल्याउन र संकलित पूँजीको सरक्षाको दायित्व पनि सहकारीकर्मीहरुको नै रहेकोले वित्तिय अनुशासन नभुल्न उहाँको भनाई थियो।

साधारण सभाका विशिष्ठ अतिथि साँफेबगर नगरपालिकाका निवर्तमान नगर उपप्रमुख विर्मला देवी बुड्थापा, नगरपालिकाका प्रवक्ता मक्कर बहादुर कुँवर, नेकपा एमालेका सुदूरपश्चिम प्रदेश लेखा आयोगका सदस्य बालगिरी कुँवर, नेपाली कांग्रेसका जिल्ला कार्य समिति सदस्य सुरत बहादुर कुँवर, नेफ्स्कुनका धर्मराज जोशी, नेपाल पत्रकार महासंघका जिल्ला उपाध्यक्ष गीता कुँवर, गैर सरकारी संस्थाका ढकेन्द्र कुँवर लगाएतको मन्तव्य राख्नु भएको थियो।

संस्थाका उपाध्यक्ष राजेन्द्र बहादुर सुनारले स्वागत मन्तव्य राख्नु भएको साधारण सभाको खुला सत्रको संचालन बल बहादुर केसीले गर्नु भएको संस्थाका व्यवस्थापन गणेश तिरुवाले जानकारी दिनु भयो।

साधारण सभा मार्फत संस्थामा उत्कृष्ठ कारोबार गर्ने शेयर धनीहरुलाई प्रमाण पत्र सहित सम्मान गरिएको र नयाँ सदस्यहरुलाई स्वागत पनि गरिएको थियो। साधारण सभा तथा अधिवेशनमा सहकारीको ८७ लाख २३ हजार चार सय ६८ रुपैयाँ बराबरको आय व्याय प्रस्तुत गरिएको थियो।

यस्तै बुढीगंगा बचत तथा ऋण सहकारी संस्था लि. को ११ औँ साधारण सभा तथा अधिवेशनबाट दिर्घ बहादुर ठकुल्लाकै अध्यक्षतामा नयाँ संचालक समिति चयन गरिएको छ। संचालक समितिको उपाध्यक्षमा राजेन्द्र बहादुर सुनार, सचिव बल बहादुर केसी, सहसचिव विनोद भुल, कोषाध्यक्ष हेम महर र सदस्यमा राम भण्डारी, रुप बोहरा, सिता कुँवर र विमला महरलाई चयन गरिएको छ।

सहकारीको लेखा सुपरिवेक्षण समितिको संयोजकमा अप्सरा कुँवरलाई चयन गरिएको छ। लेखा सुपरिवेक्षण समितिको सदस्यमा ज्ञानेन्द्र बुढाथोकी र बम रावल चयन हुनु भएको छ।

यस्तै दिपक खड्काको संयोजकत्वमा तीन सदस्सीय ऋण उपसमिति पनि चयन गरिएको छ। ऋण उपसमितिको सदस्यमा रुद्र बहादुर कुँवर र चक्र बहादुर चाड सदस्य चयन हुनु भएको छ।

Budhiganga Sahakari 011709382572.jpg

Budhiganga Sahakari 021709382572.jpg

Budhiganga Sahakari 041709382574.jpg

Budhiganga Sahakari 031709382575.jpg

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १८:२०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
मोडेल कुँवरले साँटे मिस पवीसंग ‘मनका कुरा’
मोडेल कुँवरले साँटे मिस पवीसंग ‘मनका कुरा’ आइतबार, असार २३, २०८१
लोकप्रीय
  • Week
  • Month
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
नेकपा एमाले साँफेको अध्यक्षमा कुँवर र मंगलसेनको अध्यक्षमा रावल चयन
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्