Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेकपा एमाले र माओवादी केन्द्र बाम गठबन्धनका उम्मेदवारको सचिवालयको उद्घाटन
नेकपा एमाले र माओवादी केन्द्र बाम गठबन्धनका उम्मेदवारको सचिवालयको उद्घाटन
एकेन्द्र महता
एकेन्द्र महता बुधबार, वैशाख १४, २०७९
279164047_537346594620382_6123870609628733010_n.jpg

साँफेबगर।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र बाम गठबन्धनका उम्मेदवारको सचिवालयको उद्घाटन गरीएको छ। बैशाख ३० गते हुन गई रहेको स्थानीय निर्वाचनमा साँफेबगर नगरपालिकाको नगर प्रमुख र नगर उपप्रमुखका उम्मेदवारको सचिवालयको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवरले उद्घाटन गर्नु भएको हो।

एक कार्यक्रमको आयोजना गरी सचिवालयको उद्घाटन गरीएको नेकपा एमाले साँफेबगर नगर कमिटीले जनाएको छ। सचिवालय मार्फत निर्वाचनको समयमा सबै वडा तथा टोलहरुमा समन्वय गर्ने पार्टीका प्रचारात्मक क्रियाकलापहरु गर्ने कार्यकर्ता परिचालन गर्ने लगाएतका कार्यहरु गर्न सचिवालयको उद्घाटन गरीएको जनाईएको छ।

सचिवालय उद्घाटन कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य जयन्द्र स्वार, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सदस्य तथा साँफेबगर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार पशुपति कुँवर, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य बालगिरी कुँवर, जिल्ला कमिटी सदस्य झंकर कुँवर, हिरिण्ड कुँवर, राधिका भुजेल, नेकपा माओवादी केन्द्रका साँफेबगर नगर कमिटी अध्यक्ष तथा साँफेबगर नगरपालिकाको नगर उपप्रमुख पदका उम्मेदवार रंग बहादुर ठकुल्ला, एमालेका नेता तेज बहादुर कुँवर, ढकेन्द्र कुँवर, ललित रैगाई, अनेरास्ववियू क्रान्तिकारीका बैजन्ती कुँवर लगाएतको उपस्थिति रहेको थियो।


प्रकाशित मिति: बुधबार, वैशाख १४, २०७९  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
आलुमा डढुवाको प्रकोप
आलुमा डढुवाको प्रकोप मंगलबार, पुस २९, २०८२
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन शुक्रबार, पुस २५, २०८२
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
एमाले अछामको छैठौं बैठक विभिन्न निर्णय गर्दै सम्पन्न सोमबार, पुस २१, २०८२
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस सोमबार, पुस २१, २०८२
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन बुधबार, पुस २, २०८२
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक आइतबार, मंसिर २८, २०८२
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता
लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत सडक नाटक प्रतियोगिता बुधबार, मंसिर १७, २०८२
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली
स्वास्थ्य र सरसफाई सहित पोषण युक्त जीवन सम्बन्धि र्याली मंगलबार, मंसिर १६, २०८२
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न
नेकपा एमाले अछामको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न बुधबार, मंसिर १०, २०८२
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी
बान्नीगढीका प्रशासकीय अधिकृतले पाए निमित्तको जिम्मेवारी बिहीबार, मंसिर ४, २०८२
लोकप्रीय
  • Week
  • Month
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
चौरपाटी र साँफेबगरमा सञ्चालित वीक्यान परियोजनाको संयुक्त अनुगमन
हिमाली श्वासमा : थकाली जीवन
हिमाली श्वासमा : थकाली जीवन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एक पटकको अवसर, आजीवन मूल्यांकन
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
एचआईभि रोकथाम कार्यक्रमको पालिका स्तरीय समन्वय तथा अन्तरक्रिया बैठक
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
अछाम–१ मा एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि ९ जना सिफारिस
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्