Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
समाचार
  • Home
  • समाचार
  • अछाम जेसीजद्वारा प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन
अछाम जेसीजद्वारा प्रजातन्त्र दिवसको अवसरमा दीप प्रज्वलन
खप्तड समाचारदाता
खप्तड समाचारदाता आइतबार, फागुन ८, २०७८
dip.jpg

मंगलसेन, अछाम ।

अछाम जेसीजको आयोजनामा ७० औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सदरमुकाम मंगलसेनमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ।
अछाम जेसीज वर्ष २०२२ का अध्यक्ष सिद्धराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला स्थित युवा, पत्रकार, सुरक्षाकर्मी लगायत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरूले अछाम जेसीजले गरेका विभिन्न खालका रचनात्मक कामको प्रशंसा गर्दै प्रजातान्त्र दिवसका अवसरमा आयोजना गरेको दिप प्रज्वलन कार्यक्रमको समेत प्रशंसा गरेका थिए। साथै उहाँहरूले अछाम जेसीजले आगामी दिनहरूमा जिल्लामा हुने विभिन्न खालका अन्याय, अत्याचार र भ्रष्टचार विरूद्दमा सशक्त रूपमा लाग्नु पर्ने समेत बताउनु भएको थियो।
युवाहरूको व्यक्तिगत नेतृत्व विकासका साथै सोचमा समेत सकारात्मक परिर्वतन गराई सामाजिक सेवामा अभिप्रेरित गराउने उदेश्यका साथ सन् २०१३ मा स्थापित अछाम जेसीजले जिल्लामा पर्यटन प्रवर्द्धन, कु–संस्कारको अन्त, पुरातात्त्विक महत्वको संरक्षणको अभियान, युवा उद्यमशिलता, व्यक्तित्व विकास लगायतका तालिम, रक्तदान सम्मान, पर्यटकीय स्थलको प्रचार–प्रसार,राहात वितरण, खेलकुद, युवा सूचना केन्द्र स्थापना, तालिमहरू संञ्चालन र विभिन्न दिवसहरू मनाउनुका साथै थुप्रै अन्य रचनात्मक र सृजनात्मक कार्य गर्दै आइरहेको छ।
सोही अवसरमा ७० औं प्रजातान्त्र दिवसका अवसरमा आयोजित दिप प्रज्वलन कार्यक्रमको समापनमा बोल्दै अछाम जेसीज वर्ष २०२२ का अध्यक्ष सिद्धराज ढुंगानाले तत्कालीन समयमा जहानिया राणा शासनको अन्तका नीम्ति आफ्नो ज्यानको आभूती दिने सहिदहरूलाई सम्झदै उहाँहरूले गरेको त्यागको कारणले नेपालमा लोकतन्त्र आएको स्मरण गर्नु भएको थियो ।
साथै उहाँले शहिदले देखाएको बाटोमा अघि बढ्दै देश विकासका लागि सबै एकजुट हुनुपर्ने बताउनु भयो। अन्याय, अत्याचार र कुशाशन विरुद्धमा शहिदले दिएको बलिदानीलाई आत्मसाथ गर्दै सुमुन्नत राष्ट्र निर्माणको लागि सबै अग्रसर हुनुपर्ने उहाँको भनाई रहेको कार्यक्रमको संञ्चालन अछाम जेसीज वर्ष २०२२ का उपाध्यक्ष रिदम विकले गर्नुभएको थियो।


प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  ०८:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक मंगलबार, माघ २७, २०८२
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न बिहीबार, माघ १५, २०८२
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न  बिहीबार, माघ १५, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु मंगलबार, माघ १३, २०८२
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण शनिबार, माघ १०, २०८२
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’
सम्पर्क कार्यालय उद्घाटन गर्दै तरंगले भने–‘अब सहने होईन, बदल्ने बेला हो’ शुक्रबार, माघ ९, २०८२
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान
रैथाने बालीको संरक्षण गर्न पैरवी अभियान बुधबार, माघ ७, २०८२
लोकप्रीय
  • Week
  • Month
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
‘बोल्छ अछाम’मा भण्डारीको नेतृत्वः दुर्गम विद्यालयमा न्यानो लुगा वितरण
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
मंगलसेनमा शान्ती र सद्भावको पक्षमा प्रदर्शन
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्