Top Navigation
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Background
  • Advertisementes
  • Our Team
आइतबार, जेठ २१, २०८०
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • बसको ठक्करबाट घाईते भएका हेमराजको मृत्यु
बसको ठक्करबाट घाईते भएका हेमराजको मृत्यु आफन्तद्धारा यातायात बन्द
खप्तड समाचारदाता
खप्तड समाचारदाता शनिबार, चैत २५, २०७९
Sanfe.jpg

साँफेबगर २५ चैत्र।

बसको ठक्करबाट घाईते भएका साँफेबगर नगरपालिका वडा नम्बर ३ शिद्देश्वरका २६ वर्षिय हेमराज कुँवरको उपचारका क्रममा काठमाण्डौंमा मृत्यु भएको छ। कुँवरको मृत्यु भए पछि आफन्त आन्दोलित भएका छन्। उनीहरुले साँफेबगरमा टायर बालेर सडक बन्द गरेका छन्।

चैत्र १९ गते सुप्रप ०१–००१ख३१५४ नम्बरको बसले हेमराज सवार सुप्रप ०१–००९प६५८४ नम्बरको मोटरसाईकललाई साँफेबगर नगरपालिका वडा नम्बर ७ रिडिकोटको वडा कार्यालय नजिकै ठक्कर दिएको थियो। घाईते भएका गाडी चालकलाई कार्वाही र मृतकका श्रीमती र दुई छोरीको लालनपालनको जिम्मा लिनु पर्ने मृतकका काका शैलेन्द्र कुँवरले जानकारी दिनु भएको छ।

गाडी चालक र गाडी धनी अहिलेसम्म सम्पर्कमा समेत आएका छैनन्। पिडित पक्षका मागहरु पुरा नभए थप सशक्त आन्दोलन गर्न वाध्य हुने उहाँको भनाई रहेको छ। यस्तै उपचारका क्रममा नेपालगंजका डा. विनोद थापाले लाफरवाही गरेको समेत आरोप लगाएका छन्।

उनीहरुले डा. थापा र बस मालिकको मिलोमतोमा हेमराजको ज्यान गएको मृतकका आफन्ते बताएका छन्। पिडित पक्षले सुदूरपश्चिम बस व्यवसायी समितिका काउण्टरमा समेत तोडफोड गरेका छन्। बयलपाटा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि नेपालगंज रेफर गरिएको थियो।

नेपालगंजमा अप्रेशन सफल भए पनि हेमराजको होस नआउँदा थप उपचारको लागि हेलिकप्टर मार्फत कांठमाण्डौ लगिएको थियो। काठमाण्डौंमा उपचारका क्रममा हिजो (शुक्रबार) ज्यान गएको हो।


प्रकाशित मिति: शनिबार, चैत २५, २०७९  १४:३२
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग शुक्रबार, जेठ १९, २०८०
बालबालिकालाई स्टेश्नरी सहयोग
बालबालिकालाई स्टेश्नरी सहयोग आइतबार, वैशाख २४, २०८०
प्रदेश सभा सदस्यका उम्मेदवार कुँवरको निर्वाचन खर्चको विवरण सार्वजनिक 
प्रदेश सभा सदस्यका उम्मेदवार कुँवरको निर्वाचन खर्चको विवरण सार्वजनिक  मंगलबार, वैशाख १२, २०८०
नेकपा एमाले साँफेबगर नगर संगठन कमिटी अछामको पदाधिकारी बैठक सम्पन्न
नेकपा एमाले साँफेबगर नगर संगठन कमिटी अछामको पदाधिकारी बैठक सम्पन्न शनिबार, चैत २५, २०७९
महालक्ष्मी बिकास बैंक डडेल्धुरा शाखाद्धारा खाद्यान्न सामाग्री हस्तान्तरण
महालक्ष्मी बिकास बैंक डडेल्धुरा शाखाद्धारा खाद्यान्न सामाग्री हस्तान्तरण शनिबार, चैत २५, २०७९
चैते दशैको अवसरमा मंगलसेन नगरपालिकामा बिदा
चैते दशैको अवसरमा मंगलसेन नगरपालिकामा बिदा मंगलबार, चैत १४, २०७९
एमालेले चाह्यो भने एक हप्तामै सरकार ढल्छ: एमाले उपाध्यक्ष पौडेल
एमालेले चाह्यो भने एक हप्तामै सरकार ढल्छ: एमाले उपाध्यक्ष पौडेल मंगलबार, चैत १४, २०७९
वाक नेपालद्धारा गठित आत्मर्निभर समुहद्धारा सिकाई आदान-प्रदान
वाक नेपालद्धारा गठित आत्मर्निभर समुहद्धारा सिकाई आदान-प्रदान बिहीबार, चैत ९, २०७९
पाँचौं साँफेबगर महोत्सवको तयारी पुरा
पाँचौं साँफेबगर महोत्सवको तयारी पुरा सोमबार, माघ २३, २०७९
लोकप्रीय
  • Week
  • Month
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
बालबालिकालाई स्टेश्नरी सहयोग
बालबालिकालाई स्टेश्नरी सहयोग
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
पुर्व डिआईजी डा. बाेहराद्वारा विद्यालयलाई आर्थिक सहयाेग
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© Khaptad News - For all Local News in Far Western Region in Nepal -2023 All rights reserved. Site by: SoftNEP