Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • साँफेबगर नगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित: कुँवर
साँफेबगर नगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित: कुँवर
एकेन्द्र महता
एकेन्द्र महता शुक्रबार, वैशाख १६, २०७९
Babla.jpg

साँफेबगर।

नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य हर्क बहादुर कुँवर गोविन्दले बैशाख ३० गते हुन गई रहेको स्थानीय निर्वाचनमा साँफेबगर नगरपालिकामा नेकपा एमालेको जित सुनिश्चित रहेको बताउनु भएको छ।

नेकपा एमाले र माओवादीको संयुक्त बाम गठकन्धनको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा भएको चुवानी घर दैलो पछिको सभामा बोल्दै उहाँले नेकपा एमालेको पक्षमा जन लहर भएकाले नगरपालिकामा बाम गठबन्धनका उम्मेदवारले बाजि मार्ने बताउनु भएको हो। उहाँले कसैको लोभ लालचमा नलागेर बाम गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पनि कार्यकर्ताहरुलाई सुझाव दिनु भएको छ।

कार्यक्रममा नेकपा एमाले र माओवादी केन्द्रको तर्फबाट साँफेबगर नगरपालिकाको नगर प्रमख पदका उम्मेदवार तथा नेकपा एमालेका जिल्ला कमिटी सचिवालय सदस्य पशुपति कुँवरले महिला तथा बालबालिकाको कुरामा आफु गम्भीर भएको बताउनु भएको छ। साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा घर दैलो पछि चुनावी सभामा बोल्दै उहाँले आफूलाई सूर्य चिन्हमा मतदान गरेर विजयि गराउन आग्रह गर्नु भयो।

हाँले आफू विजयि भए पछि पिछडिएका महिला, बालबालिका अपांग, बृद्धबृदाहरुका मागलाई सम्बोधन गर्ने बताउनु भयो। उहाँले बेरोगारी समस्यालाई निर्मूल पार्नको लागि पालिकामा सीपमूलक तालिम देखि लिएर रोजगारीका सवालमा गम्भीर भएर लाग्ने प्रतिवद्धता समेत जनाउनु भएको छ। उहाँले यस्ता कुरामा आफू पहिले देखि नै जोड दिंदै आई रहेको र अब चुनाव जिते पछि यस्ता सवालमा अझ गम्भीर भएर लाग्ने बताउनु भयो।

घर दैलो कार्यक्रममा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मिन बहादुर कुँवर, नृप सुनार, जयन्द्र बहादुर स्वार, जंग बि.क., नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख प्रकाश शाह, नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य सागर सिंह बाब्ली, नेकपा एमाले जिल्ला कमिटी सदस्य हिरिण्ड कुँवर, राधिका भुजेल, वडा अध्ययक्ष पदका उम्मेदवार रुप बहादुर कुँवर, नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय सदस्य गंगा रावत, नेकपा माओवादी केन्द्रका साँफेबगर नगर कमिटी अध्यक्ष तथा नगर उपप्रमुख पदका उम्मेदवार रंग बहादुर ठकुल्ला, नेकपा एामाले साँफेबगर नगर कमिटी उपाध्यक्ष ललित रैगाई, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य मिन बाब्ली, अनेरास्ववियुका जिल्ला कमिटी सचिव भिम बडाहित, वडा सदस्य पदका उम्मेदवार लगाएतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो।

कार्यक्रम वडा कमिटी अध्यक्ष लोकेन्द्र बिष्टको अध्यक्षतामा भएको थियो। वडा कमिटी उपसचिव लोक बहादुर बटालाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन नेकपा एमाले साँफेबगर नगर कमिटी सदस्य कविराज जोशीले गर्नु भएको थियो।

यस्तै नेकपा एमाले र माओवादीको संयुक्त बाम गठकन्धनको घर दैलो तथा चुनावी सभा साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा पनि सम्पन्न भएको जनाईएको छ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १६, २०७९  १९:०७
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस्
अछाम, बाजुराको विकासका लागि सेती लोकमार्ग पहिलो एजेन्डा बनोस् मंगलबार, फागुन २६, २०८२
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड सोमबार, फागुन २५, २०८२
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा बिहीबार, फागुन १४, २०८२
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न  सोमबार, फागुन ११, २०८२
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक मंगलबार, माघ २७, २०८२
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
लोकप्रीय
  • Week
  • Month
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
गुणस्तरीय शिक्षाका लागि अग्रसर हुन मंगलसेन नगरपालिकाका नगर प्रमुख बाेहराकाे जाेड
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्