Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • नेकपा एमाले साँफेबगर नगर कमिटीको चौथौँ विस्तारित बैठक सम्पन्न
नेकपा एमाले साँफेबगर नगर कमिटीको चौथौँ विस्तारित बैठक सम्पन्न सबै तहमा कार्ययोजना बनाएर अघि बढे आगामी निर्वाचनमा पार्टीको जीत सुनिश्चित : इन्चार्ज बोहरा
एकेन्द्र महता
एकेन्द्र महता शनिबार, चैत ५, २०७८
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठकमा उपस्थिती भएका अथितीजनहरु ।

नेकपा एमाले साँफेबगर नगर कमिटीको चौथौँ विस्तारित बैठक विभिन्न निर्णय गर्दै साँफेबगरमा सम्पन्न भएको छ। नेकपा एमाले साँफेबगर नगर कमिटी अध्यक्ष ललित कुँवरको अध्यक्षतामा बसेको विस्तारित बैठकले नगरपालिकामा रहेका १४ वटै वडा कमिटीहरुका भेला चैत्र १० गते एकै दिन गर्ने निर्णय गरेको छ।

बैठकले वडा कमिटीको भेला गर्दा पार्टीका जनवर्गीय संगठनहरु अखिल नेपाल महिला संघ, राष्ट्रिय युवा संघ, नेपाल उत्पीडित मुक्ति समाज, किसान महासंघ र खेलकुद महासंघ अनिवार्य गठन गर्ने निर्णय गरेको छ। यस्तै बैठकमा आगमी चुनावमा पार्टीलाई विजय गराउनुका लागि सबै नेता कार्यकर्ताहरुले एकजुट भएर जाने निर्णय गरिएको छ। बैठकका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य एवम अछाम इन्चार्ज झपट बोहरा रहनु भएको थियो। प्रमुख अतिथी बोहराले आशन्न स्थानीय निर्वाचनमा पार्टीलाई विजय गराउनका लागी सबै नेता कार्यकर्ताहरुको महत्वपूर्ण भुमिका खेल्नु पर्ने बताउनु भएको छ। प्रमुख अतिथि बोहराले सबै तहमा कार्ययोजना बनाएर अघि बढे आगामी निर्वाचनमा पार्टीको जीत सुनिश्चित रहेको बताउनु भएको छ। यस्तै उहाँले आगामी निर्वाचनमा नेकपा एमाले पार्टी पहिलो बन्ने दावी समेत गर्नु भएको छ। सरकारमा हुँदा एमाले पार्टीले देशमा थुप्रै विकास निर्माण र रचनात्मक कार्य गर्दै जनताको मनमुटुमा बस्न सफल भएको भन्दै बोहराले फेरि पनि जनताले एमालेको सरकार चाहेको बताउनु भयो। उहाँले सम्पूर्ण नेता कार्यक्रताहरुलाई पार्टीले गरेका हरेक रचनात्मक, लोकप्रिय काम र पार्टीका एजेण्डाहरुको बारेमा जनताहरुलाई जानकारी गराउन आग्रह गर्नु भयो। उहाँले स्थानीय तहको चुनाव नजिकै आई सकेकाले सबै नेता र कार्यकर्ताहरुलाई एक ढिक्का भएर जान आग्रह समेत गर्नु भयो। यस्तै बैठकका विशिष्ठ अतिथि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सेना रहनु भएको थियो। यस्तै बैठकमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य देव बहादुर कुँवर, मीन बहादुर कुँवर, नेकपा एमाले जिल्ला कमिटी उप–सचिव प्रेम बहादुर महर, नेकपा एमाले अछामका संगठन विभाग प्रमुख प्रकाश शाह, जिल्ला कमिटी सचिवालय सदस्य तथा साँफेबगर नगर कमिटी इन्चार्ज रमेश कुँवर, जिल्ला कमिटी सचिवालय सदस्य केशर मिया, बालगिरी कुँवर, सागर बाब्ली, जिल्ला कमिटी सदस्य पुष्पराज भट्ट, सुशिला बोगटी, दीपक कुवर, झंकर कुँवर, हिरण्ड कुँवर, उजिर सिंह साउँद, दुधकला बिष्ट, रतन रावल, भिम खड्का, भरत शाह, रबिन्द्र शाह, राधिका भुजेल, रुप बहादुर कुँवर, चक्र सुनार, शंकर भुल, सुरत भुल, रबिना शाह लगाएतको उपस्थिति रहेको थियो। यस्तै बैठकमा पूर्व जिल्ला कमिटी सदस्य कमल ओड, पूर्व जिल्ला कमिटी सल्लाहकार सदस्य मोति सिंह कुँवर, पूर्व क्षेत्रीय कमिटी सदस्य भुपेन्द्र महता, सा.न.पा.–९ बुढाकोटका वडा अध्यक्ष धुर्ब बहादुर थापा, सा.न.पा.–६ भागेश्वरका वडा अध्यक्ष प्रेमराज शर्मा, सा.न.पा ४ मष्टामाण्डौंका वडा कमिटी अध्यक्ष राजेन्द्र कोली, प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका उपाध्यक्ष एकेन्द्र महता, अनेरास्ववियुका जिल्ला कमिटी सचिव भिम बडाहित, नेपाल उत्पीडित मुक्त समाज नगर कमिटी अध्यक्ष निर्प विक, अनेरास्ववियुका नगर अध्यक्ष सुरज बुढा लगाएतको सहभागिता रहेको थियो। नेकपा एमाले साफेबगर नगर कमिटी उपाध्यक्ष ललित नेपालीले स्वागत मन्तव्य राख्नु भएको बैठकको सञ्चालन नगर कमिटी सचिव ललित बोगटीले गर्नु भएको थियो।


प्रकाशित मिति: शनिबार, चैत ५, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा
सुति रहेको अछामलाई उठाउन खालि खुट्टा पैदल यात्रा गर्दैछु: मदन बुढा बिहीबार, फागुन १४, २०८२
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न  सोमबार, फागुन ११, २०८२
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर
बागभिडी पिपलतोला युवा समूहद्धारा एक दिने निःशुल्क स्वास्थ्य शिविर शनिबार, फागुन २, २०८२
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु
पाँच दिने रुपान्तरण प्रशिक्षण प्रशिक्षक तालिम साँफेबगरमा सुरु शनिबार, फागुन २, २०८२
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक
डा. रावलद्धारा पत्रकार सम्मेलन मार्फत आफ्नो प्रतिबद्धता तथा भावी कार्यको रुपरेखा सार्वजनिक मंगलबार, माघ २७, २०८२
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण शुक्रबार, माघ २३, २०८२
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी
सैद्धान्तिक पढाईसँगै व्यवहारिक ज्ञान पनि सिकाउँदै किण्डर गार्डेन एकेडेमी शनिबार, माघ १७, २०८२
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न शुक्रबार, माघ १६, २०८२
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी तालिम सम्पन्न बिहीबार, माघ १५, २०८२
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न  बिहीबार, माघ १५, २०८२
लोकप्रीय
  • Week
  • Month
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
नेकपा एमाले साँफेबगर नगर कमिटीको बैठक सम्पन्न 
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
जन्मोत्सवको अवसरमा खाद्यन्न सामाग्रि वितरण
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
नेकपा एमाले साँफेबगरको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न 
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
साँफेबगर २ जाल्पादेवीमा बागभिडी पिपलतोला युवा समूहद्वारा सरसफाइ अभियान सम्पन्न
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
उत्तेजनाको राजनीतिले निम्त्याउन सक्ने मुख्य खतराहरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
अधिकारमा आधारित अवधारणा तथा नेटवर्किङ सम्बन्धी क्षमता विकास तालिम सुरु
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2026 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्