Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
गैसस महासंघ अछाम शाखाको अध्यक्षमा पुनः केसी चयन
एकेन्द्र महता
एकेन्द्र महता बिहीबार, जेठ १, २०८२

साँफेबगर ।

गैर सरकारी संस्था महासंघ अछाम शाखाको अध्यक्षमा पुनः बल बहादुर केसी चयन हुनु भएको छ । २३ औँ साधारण सभा एवं ९ औं जिल्ला अधिवेशनबाट बुधबार साँफेबगरमा सम्पन्न भएको अधिवेशनबाट अध्यक्षमा केसी चयन हुनु भएको हो । ९ औं जिल्ला अधिवेशनबाट केसी र्निविरोध निर्वाचित हुनु भएको हो ।

समितिको उपाध्यक्षमा ढकेन्द्र कुँवर, सचिव कृष्ण प्रसाद देवकोटा, कोषाध्यक्ष पवन गिरी र उपसचिवमा गणेश तिरुवा चयन हुनु भएको छ । यस्तै सदस्यमा अप्सरा कुँवर, गणेश कुँवर, टंक बोहरा, खेम प्रसाद भट्टराई, सिता कुँवर र रेडियो जनप्रिय एफएमका समाचार प्रमुख कल्पना बोहरा चयन हुनु भएको हो ।

गैसस महासंघ अछामका अध्यक्ष बल बहादुर केसीको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि गैर सरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष अर्जुन भट्टराई रहनु भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष भट्टराईले अब निजी क्षेत्र, सरकार र नागरिक समाजले सँगसँगै जानु पर्नेमा जोड दिनु भयो । उहाँले सामाजिक रुपान्तरण हरेक अभियानमा गैससको भूमिका महत्वपूर्ण रहेको धारणा व्यक्त गर्नु भयो ।

उहाँले दुःख र अप्ठेरो परेको बेला जन्मिएको संस्थाले समुन्नत नेपाल निर्माण गर्नमा महत्वपूर्ण भूमिका खेलेको बताउनु भयो । उहाँले गैर सरकारी संस्था महासंघले सुशासन र शान्ती कायम गर्नका लागि सबैलाई खबरदारी गर्न आवश्यक रहेको औंल्याउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले स्थानीय सरकार गैसससँग सहकार्य गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नु भयो । साँफेबगर नगरपालिकाले पनि गैसससँग मिलेर रुपान्तरणका कार्यक्रम गर्दै आएको धारणा व्यक्त गर्नु भयो ।

२३ औँ साधारण सभा एवं ९ औं जिल्ला अधिवेशनमा साँफेगर नगरपालिकाका उपप्रमुख शिव बहादुर कुँवर शिलोज, संघका महासचिव देवि खड्का, उपमहासचिव भवराज रेग्मी, जिल्ला समन्वय समिति अछामका सदस्य नरेन्द्र बहादुर कुँवर, पूर्व केन्द्रीय सचिव प्रकाश शाह, केन्द्रीयय सदस्य एवं सुदूरपश्चिम इन्चार्ज प्रेम महर, सुदूरपश्चिम सहइन्चार्ज पशुपति कुँवर, सुदूरपश्चिम अध्यक्ष देवि खनाल लगायतको सहभागिता रहेको थियो ।

गैसस अछामका उपाध्यक्ष ढकेन्द्र कुँवरले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष पवन गिरीले गर्नु भएको थियो ।


प्रकाशित मिति: बिहीबार, जेठ १, २०८२  ०६:१९
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न
पूर्ण खोप वडा सुनिश्चितता कार्यक्रम मार्कुमा सम्पन्न शुक्रबार, असार ६, २०८२
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै शुक्रबार, असार ६, २०८२
समृद्धि यात्रा उन्मुख अछाम
समृद्धि यात्रा उन्मुख अछाम सोमबार, जेठ २६, २०८२
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक सोमबार, जेठ २६, २०८२
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न 
दिवा खाजा व्यवस्थापन सम्बन्धि अनुभव आदानप्रदान साँफेबगरमा सम्पन्न  शनिबार, जेठ २४, २०८२
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा
बडीमालिका पूर्ण खोप सुनिश्चित नगर घोषणा शुक्रबार, जेठ २३, २०८२
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव बिहीबार, जेठ २२, २०८२
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न
वाक नेपालद्धारा संचालन हुने विभिन्न परियोजनाको परिचयात्मक तथा समन्वयात्मक बैठक सम्पन्न आइतबार, जेठ १८, २०८२
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे सोमबार, जेठ १२, २०८२
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता सोमबार, जेठ १२, २०८२
लोकप्रीय
  • Week
  • Month
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै
विखम्ब चिरकिट्टे चौपायखाली सडकको स्तरोन्नति गरिदै
अर्गानिक उत्पादन तर्फ कृषक
अर्गानिक उत्पादन तर्फ कृषक
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
महालक्ष्मी विकास बैंकद्धारा वार्षिकोत्सवको अवसरमा ३१ महिला उद्यमीलाई सम्मान
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको प्रथम बैठक सम्पन्न
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
युवा संघको केन्द्रीय सदस्यमा राज कुँवरको उम्मेदवारी दर्ता
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
घुघुरकोटमा बाघको आक्रमणबाट ८ बाख्रा मरे
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्