Top Navigation
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Main Navigation
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
  • Home
  • About Us
    • History
    • Contact
  • Our Team
Khaptad News - For all Local News in Far Western Region in Nepal
  • गृहपृष्ठ
  • प्रदेश समाचार
    • कोशी
    • मधेस
    • बागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदूरपश्चिम
  • स्थानीय समाचार
  • समाचार
  • सुदूरपश्चिम
  • विविध
    • विचार
    • खेलकुद
    • मनोरञ्जन
    • साहित्य
    • आर्थिक
    • शिक्षा
    • स्वास्थ्य
    • पर्यटन
    • कृषि
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • ई-पेपर
Search Here
स्थानीय समाचार
  • Home
  • स्थानीय समाचार
  • जाल्पादेवीमा बाल क्लब गठन
जाल्पादेवीमा बाल क्लब गठन
एकेन्द्र महता
एकेन्द्र महता आइतबार, फागुन ८, २०७८
Jalpadebi.jpg

अछाम ।

साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीमा बाल क्लब गठन गरीएको छ। वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजना लगू भएको उक्त वडामा दिपेन्द्र रेग्मीको अध्यक्षतमा बाल क्लब पूर्नगठन गरीएको हो।

बाल क्लबको उपाध्यक्ष क्षितिज कुँवर, सचिव अर्जित आउजी, सहसचिव विसाल शाह, र कोषाध्यक्ष रतन बिकलाई चयन गरीएको जनाईएको छ। यस्तै वडा स्तरिय बाल क्लबको सदस्यमा अन्य २२ जनालाई चयन गरीएको छ। को समन्वयात्मक बैठक सम्पन्न भएको छ। वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर बाल क्लबको गठन गरीएको हो।

बाल क्लब गठन कार्यक्रममा साँफेबगर नगरपालिका वडा नम्बर २ जाल्पादेवीका वडा अध्यक्ष कालु सिंह कुँवर, वडा सदस्य, तुले भुल, बल बहादुर शाह, जमुना भुल, वडा सचिव पूर्णराज उपाध्याय, पशु प्राविधिक शाखाा दल बहादुर भुल, सामाजिक मनोविमर्शकर्ता सिर्जना कुँवर, सहजकर्ता कल्पना स्वार, वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजनाका अधिकृत सत्य स्वार, वाक नेपालद्धारा संचालित सामाजिक रूपान्तरणका लागी महिला सशक्तिकरण परियोजनाका सशक्तिकरण सहजकर्ता कमला कुँवर लगाएतको उस्थिति रहेको थियो।


प्रकाशित मिति: आइतबार, फागुन ८, २०७८  १८:४०
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय समाचार
प्रशासकीय अधिकृतमा ताम्राकार
प्रशासकीय अधिकृतमा ताम्राकार बिहीबार, साउन १५, २०८२
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना मंगलबार, साउन १३, २०८२
एमालेले गर्‍यो प्रदेश कमिटी र विभागमा मनोनयन (नामावली सहित)
एमालेले गर्‍यो प्रदेश कमिटी र विभागमा मनोनयन (नामावली सहित) मंगलबार, साउन १३, २०८२
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित) सोमबार, साउन १२, २०८२
प्रेमी पर्खेको ‘रानीसैन’
प्रेमी पर्खेको ‘रानीसैन’ आइतबार, साउन ११, २०८२
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन शनिबार, साउन १०, २०८२
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द शनिबार, साउन १०, २०८२
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ शुक्रबार, साउन ९, २०८२
जिल्ला प्रशासन कार्यालय अछाममा जोर–बिजोर सेवा प्रणाली लागु
जिल्ला प्रशासन कार्यालय अछाममा जोर–बिजोर सेवा प्रणाली लागु बुधबार, साउन ७, २०८२
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न आइतबार, साउन ४, २०८२
लोकप्रीय
  • Week
  • Month
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
ट्राफिकद्धारा १९ लाख बढी राजश्व संकलन
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
सुदूरपश्चिम प्रदेशका दुई मन्त्रीका गाडि लम्कीमा एकआपसमा ठोकिदा दुर्घटना
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
बयालपाटा अस्पताल प्रदेस सरकार मातहत संचालन गर्न बाटो खुल्यो (राजपत्र सहित)
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
नेकपा एमाले साँफेबगरको बैठक सम्पन्न
सकेपछि होइन, मन भएपछि हुन्छ
सकेपछि होइन, मन भएपछि हुन्छ
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
खोजी कार्यमा सहयोग गरि दिन परिवारको आग्रह
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
मातृभूमि जागरण अभियान नेपाल समन्वय तथा सम्पर्क समितिको बैठक सम्पन्न
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
हावाबाट निकालिएको विजुली उत्पादन बन्द
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
आजको विनिमयदर
सुन-चाँदि
सुन-चाँदि
सेयर बजार
सेयर बजार
Contact Us

Khaptad News National Daily

Mangalsen, Achham, Nepal
Email: [email protected]
URL: www.khaptadnews.com

Phone

Marketing: +977- 9815699413
Advertisement: +977- 9865695216
News: +977- 9863699888, 9815606272
Team
प्रकाशन Khaptadnews
Follow us on Twiitter Khaptad News - For all Local News in Far Western Region in Nepal
Like us on Facebook
Khaptad News - For all Local News in Far Western Region in Nepal
© 2025 Khaptad News - For all Local News in Far Western Region in Nepal. All Rights Reserved. Site by: SoftNEP

SoftNEP News Alert

अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
सदस्यता लिनुहोस्